धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

१९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । उनी धनुषा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको पुष्टि गरे ।  

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर, फागुन १९ – कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभुत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु … Read more

चुनावको दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने

काठमाडौं , फागुन १९ – फागुन २१ गते हुनलागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने भएको छ । एयरलाइन्सले सुचना जारी गर्दै फागुन २१ गतेको निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जनाएको हो । फागुन २२ गतेदेखि पुनः नियमित उडान सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । न्युज बैंक … Read more

देउवालाई सम्मान, गगनलाई शासन यही नै अहिलेको आवश्यकता र यथार्थ – विश्वप्रकाश

काठमाडौँ — गण्डकी प्रदेशको पोखराबाट लुम्बिनीको गुल्मी र कर्णाली प्रदेश डोल्पाको चुनावी सभामा सहभागी भएर उपसभापति शर्मा शनिबार सुदुरपश्चिम प्रदेश पुगे । अछामको दुवै क्षेत्रमा अलगअलग आयोजित साँफे बगर र कमल बजारको चुनावी सभाहरुमा सहभागी भए । कार्यक्रममा बोल्दै शर्माले निवर्तमान सभापति शेरबहादुर देउवा अब पार्टीको अभिभावक रहेको र गगन थापा नयाँ सभापति बनेको यथार्थ सुदुरपश्चिमले आत्मसात … Read more

तेस्रो निर्भाणा कला प्रदर्शनी २०८२ नेपाल आर्ट काउन्सिलमा सुरु

तेस्रो निर्भाणा कला प्रदर्शनी २०८२ नेपाल आर्ट काउन्सिलमा सुरु निर्भाणा एकेडेमीको आयोजनामा तेस्रो निर्भाणा कला प्रदर्शनी २०८२ नेपाल आर्ट काउन्सिल, बबरमहल काठमाडौंमा भव्य रूपमा सुरु भएको छ । फाल्गुन १६ र १७ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा विद्यार्थीहरूद्वारा सृजित कलाकृतिको अवलोकन गर्न पाइने छ । लिटल एन्जेल्स स्कूलका प्रिन्सिपल … Read more

कालिका नगरपालिकामा मिना खरेलको कोणसभा : उर्लियो जनसागर

चितवन – चितवन–२ की उम्मेदवार मिना खरेलले कालिका नगरपालिकामा आयोजना गरेको चुनावी कोणसभामा हजारौंको जनसहभागिता देखिएको छ। स्थानीय बासिन्दा, युवा, महिला तथा विभिन्न समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थितिले सभास्थल भरिभराउ बनेको थियो। स्थानियको आयोजनामा कालिका नगरपालिकाको गडुवाचोकबाट सुरु भएको मोटरसाईकल र्याली कलबचोकहुँदै जुटपानी, खोलेसीमल भएर पदमपुर पुगेर कोणसभा भएको थियो । कोणसभा कार्यक्रममा स्थानियहरु निकै उत्साहका … Read more

रास्वपाका नवलपरासी जिल्ला सभापति पार्टी छाडेर काङ्ग्रेस प्रवेश

बिकास अधिकारी, परासी,फागुन १४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका जिल्ला सभापति महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गर्नुभएको छ। आज बर्दघाट १२ चौपत्तामा आयोजित चुनावी सभामा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई कांग्रेस प्रवेश गराउनुभएको हो। रास्वपाका संस्थापक जिल्ला सभापति ठकुरी पछिल्लो समय टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट हुनुहुन्थ्यो । ठकुरीले २०७९ सालको प्रतिनिधि … Read more

समाजको सेवामा सधै लागे अब देश र जनतामा समर्पित हुन चाहान्छु : मीना खरेल

चितवन – आसन्न प्रतीनिधि सभामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्धार मीना खरेलले आफ्नो जीवन सधै भरी समाजका लागि सुम्पिएको बताउनुभएको छ । लामो समय सामाजिक काममा रहेर अहिले नेपाली काँग्रेसबाट प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर २ बाट उम्मेद्धार बन्नु भएकी खरेलले आज यहाँ पत्रकारहरुसंगको भेटघाटका क्रममा उहाँले अबको जीवन देश र जनताका लागि समर्पित … Read more

उदयपुरका थापाले गरे अमेरिकामा आफ्नै छोरी र श्रीमतीको हत्या, प्रहरीले गर्‍यो इन्काउन्टर

काठमाडौं,फागुन १२- उदयपुर बेलका नगरपालिकाका एक बुबाले अमेरिकामा आफ्नै छोरी र श्रीमतीको हत्या गरेका छन् भने आक्रमणबाट ज्वाइँ गम्भीर घाइते भएका छन् । अमेरिकाबाट सञ्चालित समाचार पोर्टल नेपयोर्कका अनुसार, फेयरफ्याक्स काउन्टी, भर्जिनियामा सोमबार बिहान यो घटना भएको हो । मिलन भनिने ५० वर्षे छत्रबहादुर थापाले पर्सिमोन ड्राइभस्थित आफ्नै अपार्टमेन्टभित्र १० इन्च लामो धारिलो हतियार प्रयोग … Read more

भरतपुर–१ मा मिना खरेलको घरदैलो सम्पन्न, बढ्दो जनसमर्थन

चितवन – निर्वाचन नजिकिए संगै चुनावी उमेदवारहरुको प्रचार प्रसार कार्यक्रम पनि तिव्र रुपमा भैरहेको छ। नेपालकै चर्चाको केन्द्र बनेको चितवन २ मा पनि आगामी निर्वाचनको तयारीसँगै नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलको प्रचार अभियान पनि निकै सशक्त र प्रभावशाली बनेको छ। आज भरतपुर १ मा भएको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। मिना खरेलको पक्षमा बढ्दो समर्थन … Read more