एमाले नेता महर विरूद्धको बलात्कार मुद्दा तामेलीमा राख्ने निर्णय उच्च अदालतले गर्यो बदर
उच्च अदालत पाटनले बलात्कारको आरोप लागेका नेकपा एमालेका नेता ऐन महरको मुद्दा तामेलीमा राख्ने निर्णय बदर गरेको छ। बुधबार अदालतका न्यायाधीशहरू ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंविरूद्ध परमादेश जारी गरेको सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए। उच्च अदालत पाटनमा पीडित महिलाले तीन वटा रिट दायर गरेकी थिइन्। दुई वटा रिट … Read more