सांसद सिंहले सोधे : यौन व्यवसाय र कोठी चलाउन सरकारले अनुमति दिन लागेको हो?
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सरकारले यौन व्यवसायलाई अनुमति दिन लागेको हो? भन्दै प्रश्न गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पर्यटक धेरै भित्र्याउने नाममा सरकारले वेश्यालय सञ्चालन गर्न लागेको हो? भन्दै प्रश्न गरेका हुन्। आइतबार सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय र गाँजा खेतीलाई खुला गरेर पर्यटन भित्र्याउनुपर्ने बताएका … Read more