कांग्रेसका प्रमुख सचेतकले मागे माफी
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा माफी मागेका छन्। केही दिन अघि संसदमा नै नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका घिमिरेले ब्यापक आलोचनापछि आज संसदमा क्षमा याचना गरेका हुन्। जारी प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा याचना गरेको जनाएका हुन्। उनलाइ सामाजिक सञ्जाल देखी हिजो पार्टी पदाधिकारीको बैठकमा … Read more