स्वास्थ्य र शिक्षामन्त्रीको निर्णयविरुद्ध आवासीय चिकित्सकको देशभर प्रदर्शन
काठमाडौँ — स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले गरेको निर्णयका विरुद्धमा आवासीय चिकित्सकहरूले आइतबार देशभरका अस्पतालमा प्रदर्शन गरेका छन् । बिहान ९ बजेदेखि १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा बहिष्कार गर्दै चिकित्सकहरू प्रदर्शनमा सहभागी भएका हुन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका अनुसार पोखराको मणिपाल मेडिकल कलेज, चितवन, गण्डकी, नेपालगन्ज मेडिकल कलेज, जिल्ला अस्पताल … Read more