एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

काठमाडाैं। चेक अनादर सम्बन्धी कसुरमा नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन्। प्रहरीका अनुसार, २० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि प्रहरीसम्म उजुरी परेको थियो।

बाटोमै ज्यान गुमाउँछन् सुत्केरी आमा

१ माघ, काठमाडौं । गर्भावस्था र सुत्केरी गराउने बेला आउने जटिलताले गर्दा महिलाको ज्यान जाने गरेको छ । बच्चा जन्मिएपछि अत्याधिक रक्तश्राव, सुत्केरी पछिको संक्रमण र गर्भवस्थामा हुने उच्च रक्तचाप मृत्युका प्रमुख कारण बनेका छन् । घटना १ हिमाली जिल्ला बझाङको केदारस्युँ गाउँपालिका–१ की २२ वर्षीया खिना बोहरा गत सोमबार बिहानीको तीन बजे वृद्ध सासुसँग … Read more

देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो

चितवन धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर सङ्क्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज उत्तरायण सुरु हुने दिन भएकाले स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिने भएकाले बिहानदेखि यी क्षेत्रमा भक्तजनको भीड लागेको हो । … Read more

मगर र छन्त्याल समुदायमा माघेसंक्रान्तिको रौनक

म्याग्दी । म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघेसंक्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन् । जिल्लामा ठुलाे संख्यामा रहेको मगर समुदायले माघेसंक्रान्ति र साउनेसंक्रान्तिलाई विशेष महत्त्वका साथ मनाउने गर्दछन् । छन्त्याल समुदायले माघेसंक्रान्तिलाई सबैभन्दा ठुलो पर्वका रूपमा मनाउने गर्दछन् । साउनेसंक्रान्तिलाई हिउँद र माघेसंक्रान्तिलाई बर्खा सुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन … Read more

पोखरामा मानिसक अस्पताल स्थापना गर्न पहल

गण्डकी, १ माघ । पोखरामा मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि पहल सुरु गरिएको छ । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र जिल्ला समन्वय समिति कास्की मिलेर उक्त केन्द्र निर्माणका लागि प्रारम्भिक तयारी थालेका हुन् । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मानसिक स्वास्थ्य समस्या दिनप्रतिदिन बढ्दै गएकाले प्रदेशस्तरमा सुविधायुक्त मानिसक अस्पताल आवश्यक भएको बताए । “गण्डकी प्रदेशमा मानसिक … Read more

रुरुक्षेत्र धाममा रिडीमा सङ्क्रान्ति मेला सुरू

तानसेन, माघ १ गते । नेपालको चार धाममध्येको एक रुरुक्षेत्र धाम रिडीमा माघे सङ्क्रान्तिको मेला सुरु भएको छ । पश्चिम नेपालकै एक ऐतिहासिक प्रशिद्ध धार्मिक स्थलको रुपमा रहेको रुरुक्षेत्र धाम रिडीस्थित कालीगण्डकीमा स्थान गर्ने र ऋषिकेश मन्दिरमा पूजा गर्न आउने भक्तजनको मङ्गलबार बिहानैदेखि घुँइचो लागेको छ । तीन जिल्ला पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल … Read more

प्रधानमन्त्री ओलीबाट माघी पर्वको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘आज माघे सङ्क्रान्ति, तराई क्षेत्रमा थारू जातिको माघी पर्व पनि हो, सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।’ … Read more

देवघाटमा स्नान गर्नेको घुइँचो (तस्बिरहरू)

नवलपरासी– हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो । मुक्तिनाथबाट बग्दै … Read more

माघे सङ्क्रान्तिमा शितलनिवासमा नेताहरुको जमघट (फोटो फिचर)

काठमाडौं, माघ १ गते । माघे सङ्क्रान्तिको अवसरमा नेताहरु शितल निवासमा भेला भएका छन् । सो अवसरमा मङ्गलबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वको शुभाकामना व्यक्त गर्नुभयो । शितल निवासमा आज माघे सङ्क्रान्तिको अवसरमा खाइने घ्यु, चाकु, तरुलको भोजको समेत आयोजना गरिएको छ । माघी पर्वको अवसरमा आज शितल निवासमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी … Read more

गाजामा युद्धबिरामका लागि शर्तहरूलाई अन्तिम रूप दिइँदै, यस्ता हुन सक्छन् शर्तहरू

काठमाडौँ,  माघ १ गते ।  प्रतिनिधिसभा अध्यक्ष देवराज घिमिरेले माघे सङ्क्रान्ति माघी पर्वजस्ता परम्परागत चाडपर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउने बताउनुभएको छ । सभामुख घिमिरेले आज शुभकामना सन्देश जारी गर्दै माघे सङ्क्रान्ति/माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नयाँ पुस्तालाई गौरवमय इतिहास र संस्कृति बुझ्न प्रेरणा मिल्ने विश्वास लिएको उल्लेख गर्नुभएको … Read more