चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं– नेपाली कथानक चलचित्र गुरु आमाको पहिलो पोस्टर सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमका बिच चलचित्र निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् ।चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, धुर्व कोइराला, उत्तम के.सी, गिरी बहादुर पुन लगायतका कलाकारको उत्कृष्ट अभिनय छ । निर्माता तथा … Read more

माटोका भाँडा बनाउने व्यवसायी समस्यामा

कैलाली, पुस २५- पछिल्लो समय जिल्लामा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि व्यवसायी समस्यामा परेका छन् । युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने माटो सहजै नपाउनुलगायत कारणले कालिगड पेसा सङ्कटमा परेसँगै व्यवसायी समस्यामा परेका हुन् । दक्ष कालिगडको कमी, भाँडा बनाउन आवश्यक पर्ने माटो सहजै पाउन छोडेपछि … Read more

नेपाल एयरलाइन्सको सुधार नगरी विश्राम लिँदैनौँ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले नेपाल एयरलाइन्सलाई नसुधार नगरेर विश्राम नलिने बताए। नेपाल एयरलाइन्सलाई सुधार्न समिति, सांसद, सरकार सबैले संकल्प लिन जरुरी रहेको उनको भनाइ छ। ‘हामी अब नेपाल एयरलाइन्सलाई नसुधारिकन विश्राम लिन्नौँ। … Read more

खाँडाचक्रका छ जनामा क्षयरोग पुष्टि

मान्म– जिल्लाको खाँडाचक्र नगरपालिकामा छ सय आठको क्षयरोग परीक्षण गरिएकामा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले तीन दिनसम्म सञ्चालन गरेको क्षयरोग परीक्षण शिविरमा दुई सय ८६ शङ्कास्पद बिरामी फेला परेका थिए । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको सहयोग र खाँडाचक्र नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा तीन दिने निःशुल्क क्षयरोग परीक्षण शिविरमा सञ्चालन … Read more

एमालेले विद्यालय र विश्वविद्यालयमा बन्द हड्ताल नगर्ने

२५ पुस, काठमडौं। नेकपा एमालेले शैक्षिक संस्थामा तालाबन्दी, बन्द, हड्ताल नगर्ने निर्णय गरेको छ । शैक्षिक संस्थाहरूलाई हड्तालमुक्त क्षेत्र घोषणा गर्न र प्राज्ञिक वातावरण बनाउन सरकारलाई अपिल गरिएको एमाले शिक्षा तथा मानव स्रोत विभाग प्रमुख पार्वति रावलले बताइन् ।‘शैक्षिक संस्थामा बन्द हड्ताल नगर्न माग गरेका छौँ । गुनासो सुन्ने युनिट राखेर समस्या समाधान गर्नुपर्छ। तालाबन्दी, … Read more

हलिउड हिल्समा पुग्यो डढेलो, मानिसहरूको भागभागले सडक अस्तव्यस्त

क्यालिफोर्निया– अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आोगो हलिउड हिल्ससम्म उक्लिएको छ । जसका कारण विश्वकै प्रसिद्ध यो स्थानको पूरै क्षेत्रलाई खाली गराउन थालिएको छ। डढेलो तीव्र गतिमा फैलिएपछि अमेरिकी सरकारले हलिउड हिल्सस्थित डल्बी थिएटर, हलीउड बाउल आउटडोर एम्फीथिएटर र हलिउड वाक अफ फेम रहेका छन्।डल्बी थिएटर त्यही स्थान हो, जहाँबाट एकाडेमी पुरस्कार समारोह आयोजित गरिन्छ … Read more

अर्थतन्त्र समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

तनहुँ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन्। बिहीबार तनहुँ महोत्सवलाई सम्बोधन गर्दे उनले कृषकको भलाइ र देशको आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिए। तनहुँ राजनीतिक रूपमा मात्र नभई कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका रहेका सिंहले बताए। `नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन … Read more

यति धेरै साइबर अपराध भइरहेको छ, म के गरौँः रामकुमारी झाँक्री

काठमाडौँ, पुस २५- नेकपा एकीकृत समाजवादी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीले आफूविरुद्ध साइबर अपराध भइरहेको बताएकी छन्। यस विषयमा के गरौँ भनेर उनले सामाजिक सञ्जालमा सुझाव पनि मागेकी छन्। बिहीबार पूर्वमन्त्री झाँक्रीले लेखेकी छन्, ‘मेरो एउटा राजनीतिभन्दा परको साथी छ। उसले एकदिन मलाई भन्योः ‘यति धेरै साइबर अपराध भइरहेको छ तिमीमाथि, किन चुप लागेको ? … Read more

नौ हजार किशोरीलाई एचपिभी खोप

इलाम, पुस २५ गते ।  इलाममा महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । आगामी माघ २७ देखि फागुन २ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप दिइन लागेको हो । कक्षा छदेखि दशसम्मका सबै किशोरीहरु र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका सबै किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी … Read more

बार्सिलोना सुपर कपको फाइनलमा

काठमाडौँ, पुस २५ गते ।  बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियामा बुधबार राति भएएको खेलमा बार्सिलोनाले एट्लेटिक बिल्बाओलाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । बार्सिलोनाको जितमा गाभी र लामिन यामलले गोल गर्नुभयो । १७औँ मिनेटमा गाभीको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि यामलले ५२औँ मिनेटमा गोल गर्दै सहज जित दिलाउनुभयो । … Read more