सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

कास्की – पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले बताए। आयोजनाबाट उत्पादित  बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ … Read more

रवि लामिछानेलाई भेट्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई जिल्ला प्रहरी कार्यालय कास्कीमा

पोखरा । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् । भट्टराई शुक्रवार बिहान पुर्वगृहमन्त्रीसहित रहेका रविलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगेका हुन् । सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई … Read more

धरानका मेयर हर्क साम्पाङका मुख्य ५ काण्ड, ताजा प्रकरण यस्तो छ

काठमाडौं– ०७९ को निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको ‘श्रमदान’बाहेक अन्य विषय विवादको चाङमा रहेको छ। पछिल्लो पटक उपमेयर अइन्द्र बेघासँगको विवाद र उनलाई कार्यबाहक मेयर नदिएकोदेखि सार्वजनिक रुपमा खोज पत्रकारिता केन्द्रमा लेख्ने गोपाल दाहाल र पत्रकार महासंघ सुनसरीका सभापति जनकऋषि राईमाथि धम्की दिनु उनका नयाँ प्रकरण हुन्। यसबाहेक पनि … Read more

दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण

चन्द्रपुर –  पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा दुई करोड ७२ लाख लागतमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ । स्टेशनको नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार … Read more

चीन भ्रमणमा ऋण लिने गरी कुनै पनि सम्झौता भएको छैनः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा ऋण लिने गरी कुनै पनि सम्झौता नभएको बताएका छन्। चीनको औपचारिक भ्रमणसम्पन्न गरि बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन बिमानस्थलको अति विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ऋणको विषयमा कुनै छलफल नभएको र त्यस्तो कुनै सहमति र सम्झौता समेत नभएको बताएका हुन्। उनले चीनसँग ऋण लिन … Read more

कोसी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई पुनः मानव तस्करी मुद्दामा पक्राउ गर्न माग

कोसी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई मानव तस्करी मुद्दामा पुनः पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट सर्वोच्च अदालतको इजलासको आदेशमा दर्ता गरिएको छ। यसअघि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरिएको रिट इजलासको आदेशमा दर्ता गरिएको निवेक वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले जानकारी दिए। उनका अनुसार उक्त रिटको प्रारम्भिक सुनुवाइ मंसिर २३ गते हुने भएको छ। पूर्वमन्त्री अधिकारीलाई सरकारी वकिलले मुद्दा नचलाउने … Read more

नेपाल प्रिमियर लिग : सुदूरपश्चिम रोयल्सले काठमाण्डु गुर्खाजलाई ९४ रनमा अलआउट गर्दै एनपीएलमा धमाका

नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ९४ रनमै अलआउट गरेको छ।

लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, आइतबार पेशी

काठमाडौं : कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। यसअघि आइतबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अधिकारीमाथि मुद्दा नचल्ने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको निर्णय बदरको माग गर्दै पुन:अनुसन्धान गरी मुद्दा दायर गर्ने निर्देशन माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। तर,अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले उक्त रिट … Read more

सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित, काठमाडौँ गुर्खाजलाई ७३ रनले हरायो

काठमाडौँ, मंसिर २०- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ । सुदूरपश्चिम रोयल्सले बिहीबार खेलिएको दोस्रो खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गरेको हो। नेसुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ९४ रनमै अलआउट गरेको छ।

कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँः मन्त्री पौडेल

भैरहवा (रुपन्देही), मंसिर २०- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताउनुभएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि भैरहवामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को समुदघाटन गर्नुहँुदै मन्त्री पौडेलले व्यवसायीलाई निराश नहुन आग्रह गर्दै पछिल्लो समय अर्थतन्त्र सुधारको अवस्थामा रहेको बताउनुभयो । “हामी सरकारमा आउँदै गर्दा … Read more