रविमाथि सूर्यदर्शनसहित ५ सहकारीको अनियमिततामा अनुसन्धान गर्दै प्रहरी

१३ कात्तिक, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पोखराको सूर्यदर्शनसहित ५ वटा सहकारीबाट बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान हुने भएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीमा भएको अनुसन्धान सकिएलगत्तै उनलाई अन्यत्रका सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान गर्ने तयारी गरिएको छ । त्यसका लागि तयारी थाल्न सम्बन्धित जिल्लाहरुलाई निर्देशन … Read more

रविबारे छलफल गर्न गृहमन्त्री लेखकसँग डीपी अर्यालले गरे भेटवार्ता

काठमाडौं, कात्तिक १३- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् ।अर्यालले सोमबार साँझ गृहमन्त्री लेखकलाई मन्त्रालयमा भेटेका हुन् । रास्वपामा उपसभापति अर्यालले गृहमन्त्रीलाई भेट्न गएको जानकारी गराए । रास्वपाले बालुवाटारमा मंगलबार गर्न लागेको विरोध प्रदर्शनका बारेमा कुरा गर्न गृहमन्त्री लेखकलाई भेटेको अर्यालले जानकारी गराए । ‘बालुवाटार केन्द्रित आन्दोलन भएको भएर शान्तिसुरक्षाको … Read more

तिहारका लागि ४० प्रतिशत फूल आयात गरिने

काठमाडौँ, कात्तिक १३ गते ।  यस वर्ष सयपत्री फूलको माग १४ दशमलव २९ प्रतिशत वृद्धि भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङका अनुसार अघिल्लो वर्ष तिहारमा करिब ३५ लाख व्यावसायिक सयपत्री फूलको खपत भएको थियो । उहाँका अनुसार तिहारमा लगभग ४० प्रतिशत फूल नपुग हुने भएकाले सो फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । उहाँले … Read more

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। सोमबार बस्नुपर्ने बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्थताको कारण आजका लागि सारिएको थियो। बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ। मंगलबार बस्ने बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्न सक्ने स्रोतले जनाएको छ। प्राधिकरणका निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महसुल … Read more

केरलामा पटाका पड्काउँदा १५० जना घाइते, ८ को अवस्था गम्भीर

काठमाडौँ,कात्तिक १३- भारतीय राज्य केरलाको कासारगोडस्थित अञ्जुथम्बलम मन्दिरमा पटाका पड्काउँदा १५० जना घाइते भएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति भएको यस दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन्। मन्दिरमा आतिशबाजी गर्ने क्रममा यो दुर्घटना भएको हो। घाइतेहरूलाई कासारगोड, कन्नुर र मङ्गलुरुका विभिन्न अस्पतालमा लगिएको छ। कासारगोडका कांग्रेस सांसद राजमोहन उन्निथनले भनेका छन्, ‘कासारगोडबाट … Read more

गाजामा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ४३ हजार नाघ्यो

काठमाडौं, कात्तिक १३- गाजापट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४३ हजार नाघेको छ । विगत ४८ घण्टामा इजरायली सेनाले ९६ जनाको ज्यान लिएको छ । २७७ जनालाई घाइते बनाएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या ४३ हजार २० पुगेको छ ।सन् २०२३ अक्टोबरमा प्यालेस्टाइनी र इजरायली द्वन्द्व सुरु भएयता एक लाख … Read more

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र गिरीबन्धुको छानबिन कहाँ पुग्यो ?

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका सांसद हृदयराम थानीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित जोडिएका काण्डको छानबिनबारे संसदीय समितिमा कुरा उठाएका छन् ।कांग्रेस तत्कालीन अवस्थामा प्रतिपक्षमा हुँदा उठाइएको झापास्थित गिरिबन्धु टी-स्टेट जग्गा बिक्रीकाण्डको अनुसन्धानको प्रगतिबारेमा गृहमन्त्री रमेश लेखकलाई सोधिएको हो । राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसद थानीले सरकारले वर्तमान प्रधानमन्त्री केपी शर्मा … Read more

मोरङमा फरक क्षमता भएका व्यक्तिमाथि कुटपीट गरेको आरोपमा एकजना पक्राउ

१२ कात्तिक, काठमाडौं मोरङमा फरक क्षमता भएका व्यक्तिलाई कुटपीट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-११ का बब भनेर चिनिने २४ वर्षीय राजकुमार सहनी छन् । उनीमाथि कात्तिक ४ गते एक फरक क्षमता भएका व्यक्तिलाई कुटपीट गरी फरार रहेको आरोप लगाइएको छ । उनले ती फरक क्षमता भएका व्यक्तिलाई कुटपीट … Read more

‘बा’ हिँडेको बाटो हिँडेर फर्किए छोरा माथिएस

गलेश्वर (म्याग्दी), कात्तिक १२- पहिलो अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरो माथिएस हर्जोग ७५ वर्ष अघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर पहिलो अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फर्किनुभएको छ । गत शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आउनुभएका हर्जोग शनिबार आफ्ना बुबा मौरिसका पदचाप पछ्याउँदै अन्नपूर्ण हिमालको आधार शिविर पुग्नुभएको थियो । म्याग्दीको … Read more

नेपाल एयरलाइन्सको टीकापुरमा परीक्षण उडान

टीकापुर कात्तिक १२ गते । टीकापुर हवाइमैदानको पुनः परीक्षण गरिएको छ । परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टिम आएको छ । पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमै हुनुहुन्छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परीक्षणका लागि जहाज पठाएपछि यहाँका … Read more