रवि लामिछाने पक्राउविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको भन्दै पार्टीका नेता–कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन्।शनिबार काठमाडौँको माइतीघरमा भेला भई पार्टीका नेता–कार्यकर्ताहरुले पार्टी सभापति लामिछाने पक्राउ परेकोमा विरोध जनाएका हुन्। प्रदर्शनकारीहरुले ‘सहकारी पीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दावाद, दोषीलाई च्याप्ने, निर्दोषलाई न्याक्ने, भाटभूटानी सरकार मुर्दावाद, सरकार मर्यो, जनतालाई जुठो पर्यो’लगायतका प्लेकार्ड बोकी नारा लगाएका थिए। … Read more