हलमा लागे ‘सानो संसार’, ‘भेनम ३’ र ‘कालिंगा’

काठमाडौं शुक्रबारदेखि हलमा दुई नयाँ विदेशी र एक नेपाली फिल्म रिलिज भएका छन् । टम हार्डी स्टारर हलिउड सुपरहिरो फिल्म ‘भेनम : द लास्ट डान्स’ र भारतको हरर ड्रामा ‘कालिंगा’ रिलिज भएका छन् ।सिद्धार्थ पुडासैनी निर्देशित ‘सानो संसार’लाई पुनः प्रदर्शन गरिएको छ । यसअघि लगातारको झरीले प्रभावित बनेको यो फिल्मलाई अनुकूल मौसम हेर्दै निर्माताले शुक्रबारदेखि … Read more

पर्यटक आकर्षित गर्दै मुस्ताङको ढुम्बा ताल

म्याग्दी, कात्तिक ९ गते । यतिखेर मुस्ताङ भ्रमणको सिजन चलेको छ । आन्तरिक र बाह्य पर्यटकहरुले मुस्ताङ भरिभराउ छ ।मुस्ताङ भ्रमणमा रहेका पर्यटकहरुलाई जोमसोमदेखि नजिक रहेको ढुम्बा तालले आकर्षित गरेको छ । वरीपरीको हिमश्रृङ्खला र तालको सुन्दरताको अवलोकनका लागि दैनिक रुपमा सयौंको सङ्ख्यामा पर्यटकहरु ढुम्बा ताल पुग्ने गरेका छन् । घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल … Read more

डेंगु नियन्त्रणका लागि सिंहदरबारमा सरसफाइ अभियान

काठमाडाैं सरकारले डेंगुकाे महामारी फैलन नदिन देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ। बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेसंगै सरसफाइ अभियान सञ्चालन गरिएको हो। केही जिल्लामा डेंगुको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न देशव्यापी रुपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थालिएको हो। … Read more

रविले किन तोकेनन् रास्वपा कार्यवाहक सभापति?

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ। ३९ स्थानमा ३९ पदका लागि निर्वाचन हुन लागेको हो। थोरै स्थानमा त्यो पनि स्थानीय तहको निर्वाचन हुन लागे पनि यसको सन्देश भने बृहत् छ। राजनीतिक दलहरूका लागि आवधिक र विशेष परिस्थितिमा हुने निर्वाचन शक्ति परीक्षणको एउटा कडी पनि हो। अघिल्लो चुनावमा व्यक्त गरिएका प्रतिबद्धता कति पूरा भए  र … Read more

थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा

काठमाडौँ पछिल्लो विकसित राजनीतिक अवस्था, थप आन्दोलनको तयारी र समसामयिक विषयमा  समीक्षा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनौपचारिक बैठक बोलाएको छ । पार्टी कार्यालय बालाजुमा केहीबेरमा पदाधिकारीको अनौपचारिक बैठक बस्नेत कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । सहकारी ठगी आरोपमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछ … Read more

खेतीमा प्रविधिको प्रयोगले बढायो आम्दानी

दोधारा चाँदनी (कञ्चनपुर), कात्तिक ९- कञ्चनपुरको बेलौरी नगरपालिका–६ का किसान आसरे राम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा खेती गरेर मनग्य आम्दानी गर्नुभएको छ । विसं २०७४ देखि व्यावसायिक रूपमा कृषिमा लाग्नुभएका वडायकले खेतीबाटै आम्दानी गरेर रु एक करोड बढीको कृषियन्त्र जोडेका छन्भने खेती गरेरै मनग्य आम्दानी गर्दै आउनुभएको छ । वडयकले आफ्नो र … Read more

रित्तो थाल बोकेर सहकारीपीडित सडकमा

गण्डकी,कात्तिक ९- दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि सङ्घर्षलाई जारी राखे । उनीहरूले रित्तो थालसहित सडकमा प्रदर्शन गरे र धर्ना बसे । सहकारीपीडितले ‘बचत रकम फिर्ता गर’, ‘सहकारी ठगलाई कारबाही गर’सहितका नारा लगाएका थिए । सूर्यदर्शन बचतपीडित सङ्घर्ष … Read more

सुदूरपश्चिममा विभिन्न समूहका ४४ कर्मचारीको सरुवा

८ कात्तिक, धनगढी सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न सेवा समूहका ४४ जना कर्मचारीको सरुवा गरेको छ । बुधबार बसेको प्रमुख सचिवस्तरीय बैठकको निर्णय अनुसार इन्जिनियरिङ सेवा, वन, स्वास्थ्य र सामान्य प्रशासन सेवा समूहका गरेर ४४ जना कर्मचारीको सरुवा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाअनुसार इन्जिनियरिङ सेवा तर्फ ९÷१० तहका चार … Read more

राष्ट्रपतिद्वारा कतारका लागि राजदूत नियुक्त

काठमाडौँ, कात्तिक ८ गते राष्ट्रपति रामचन्द्र पौडेलले रमेशचन्द्र पौडेललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले बिहीबार मन्त्रिपरिषदको सिफारसमा रमेशचन्द्रलाई राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिनुभयो ।

पोखरामा निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा प्रहरीले बल प्रयोग

कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै रास्वपा कार्यकर्ता आक्रोशित भएका छन् । रवि पक्राउदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा प्रहरीले बल प्रयोग गरेको छ । सोक्रममा २ सेल अश्रुग्याँस हानिएको छ । रविलाई अदालत लगिँदा कार्यकर्ताले निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका थिए । तर, म्याद … Read more