ओलीलाई प्रचण्डले भने- यती, ओम्नी र गिरीबन्धुका पुराना सुमधुर सम्झनाबाट ब्युँझिए हुन्छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यती, ओम्नी र गिरीबन्धुका पुराना सुमधुर सम्झनाबाट ब्युँझिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष प्रचण्डले अब माफियाभन्दा जनता बलियो भइसकेकाले यती, ओम्नी र गिरीबन्धुका पुराना सुमधुर सम्झनाबाट ब्युँझिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् । ‘बिजुलीको आठ अर्ब बक्यौतामा समस्या … Read more