प्रचण्डकै कारण मुलुकमा अस्थिरता : पन्त
काठमाडौँ- नेकपा एमालेका नेता रघुजी पन्तले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कारण मुलुकमा राजनीतिक अस्थिरता भएको आरोप लगाएका छन्। प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै एमाले सांसद पन्तले यस्तो आरोप लगाएका हुन्। ‘तपाईँको कारणले मुलुकमा अस्थिरता निम्तिएको थियो। तपाईँको कारणले राजनीतिज्ञहरूले विश्वसनीयता गुमाएका थिए’, पन्तले भने। पन्तले सरकारबाट बाहिर बस्दा प्रचण्ड र माओवादीमा छटपटी भएको बताए। संसदीय प्रणालीमा … Read more