चुनाव तीन कारणले आफूमाथिको कारबाही गैरकानूनी भएको भन्दै मुकुल ढकालले गुहारे निर्वाचन आयोग

आफूलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय गैरकानूनी भएको भन्दै डा. मुकुल ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन्।रास्वपाले गत असार २५ गते ढकाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो। आफूलाई पार्टीबाट हटाउने निर्णय तीन कारणले अवैध भएको ढकालले साउन १३ गते आयोगमा दर्ता गरेको निवेदनमा जिकिर गरेका छन्। कानून अनुसार सफाइको मौका … Read more

सुनका गहना चोरेर भाग्दै गर्दा युवक पक्राउ

 काठमाडौं । चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाही छन् । उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने सुनसरीको गढी गाउँपालिका घर भएका … Read more

सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । अस्ति शुक्रवार तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलाको एक लाख ४५ हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार सात सय ४० रुपैयाँमा कारोबार … Read more

बेचन झालाई पक्राउ गर्ने डिआइजी मनोज केसीको सरूवा

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झालाई पक्राउ गर्ने प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीलाई सरूवा गरिएको छ। प्रहरी प्रधान कार्यालय विशेष ब्युरो नक्सालमा रहेका केसीलाई दुई महिना नबित्दै त्यहाँबाट सरूवा गरिएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका फरार रहेका बेचन झालाई पक्राउ गर्ने केसीको गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट सरुवा गरिएको … Read more

पहिरोका कारण हेटौँडा–काठमाडौँ जोड्ने २ सडक बन्द

मकवानपुर । हेटौँडा काठमाडौँ जोड्ने २ सडक पहिरोका कारण अवरुद्ध भएका छन् । पहिरोका कारण कान्ति लोकपथ र भैँसे भिमफेदी काठमाडौँ सडक अवरुद्ध भएका हुन् । अविरल वर्षाका कारण कान्ति लोकपथ सडक खण्डको ६ स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति १२ः४५ बजेको समयमा भिमफेदी ८ कालो पहिरो, बकैया–१२ माने घुम्ती, ठिंगन बजार, चौताराभिर, … Read more

देवी प्रतिभाको नेपाल बसाइ लम्बियो, अझै दुई दिन प्रवचन दिने

काठमाडौं I ललितपुर दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने भएकी छिन् । शनिवार भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमवारसम्म नेपालमै बस्ने भएकी हुन् । उनले आइतवारदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् । देवी … Read more

आज उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए । विकास … Read more

मौसम पूर्वानुमानः यी चार प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ। बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली … Read more

आज २०८१ साल साउन १३ गते आइतवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ । https://www.facebook.com/watch/?v=1131875247885104 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) उच्च महत्वकाङ्क्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती र झमेला आउने देखिन्छ, तर … Read more

कला, साहित्यका लागि नेपाल ऊर्बर भूमि: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला– संस्कृतिका लागि ऊर्बर भूमि भएको बताएका छन् । लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको आज आयोजित कार्यक्रममा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले नेपाल ज्ञानको उदगम स्थल र विस्तार भएको ठाउँ भएको उल्लेख गरे । ‘मानिसका अनुभव र अनुभूतिहरू सङ्ग्रहित र परीक्षित भएपछि ज्ञान बन्छ । ज्ञानको सङ्ग्रह र … Read more