रिकन्डीसन अटो व्यावसायी संघ बागमतीको अध्यक्षमा लामिछाने सर्वसम्वत
१२ साउन, चितवन – नेपाल रिकन्डीसन अटो व्यावसायी संघ बागमती प्रदेश कमिटिको अध्यक्षमा सूर्य लामिछाने सर्वसम्वत चयन भएका छन । शनिवार चितवनमा भएको पहिलो अधिवेशनले लामिछानेको अध्यक्षतामा ९ सदस्यीय कमिटि सर्वसम्वत चयन गरेको हो । कमिटिको उपाध्यक्षमा सुरज प्रसाद नेपाल, सचिवमा अभिषेक खनाल, कोषाध्यक्षमा श्याम रेग्मी रहेका छन । कमिटिको सह सचिबमा रेसम भुजेल चयन … Read more