एक वर्षमा ६५ अर्बको चिनियाँ सामान आयात

गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री आयात गरिएको छ। आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रबर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखर लगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले बताए।  नेपालबाट भने एक … Read more

चितवनका ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन: चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकामा हालसम्म ६ … Read more

सिमलताल दुर्घटनाः आज ४० किलोको चुम्बक प्रयोग गरी बेपत्ता बस खोजिने

चितवन :  नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोसहित त्रिशूली नदीमा खसेका दुई बस बेपत्ता भएको आज १६औँ दिन पुगेको छ । हालसम्म २४ जना यात्रुको शव फेला परेको छ भने कम्तिमा ३८ जना बेपत्ता छन् । २४ जनाको शव फेला परेकोमा १९ जनाको मात्रै सनाखत भएको छ । भारतको नेशनल डिजास्टर रेस्क्यु फोर्स (एनडिआरएफ), नेपालको सशस्त्र … Read more

२०८१ साल साउन १२ गते शनिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला । जोशजाँगर र आत्मबलमा कमी आउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ … Read more

विमान दुर्घटनाः जोखिमपूर्ण अवस्थाबाट पाइलटको उद्धार गर्ने छजना प्रहरी पुरस्कृत

काठमाडौँ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको … Read more

चितवनमा कारले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु

चितवन: चितवनमा कारले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-७ प्रेमबस्ती निवासी ५० वर्षीय चण्डी प्रसाद अधिकारीको मृत्यु भएको हो । अधिकारीले चलाएको बागमती प्रदेश ०६–००३ प ६८३९ नम्बरको मोटरसाइकललाई भरतपुर–८ अशोकचोकमा गयराती ११ः५५ बजे बा.प्र.०१–०२७ च ५६१९ नम्बरको कारले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । … Read more

संरक्षित वन्यजन्तु सालकको अखेटोपहारसहित नुवाकोटका ६ जना पक्राउ

चितवन :  संरक्षित वन्यजन्तु सालकको अखेटोपहार विक्री गर्न लैजादै गर्दा ६ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ तैनाथ नयाँ गोरखगणको संयुक्त अप्रेशनको क्रममा भरतपुर महानगरपालिका–८, स्थित वरण्डाभार मध्यवर्ती उपभोक्ता क्षेत्रबाट मोटरसाइकलमा आएका दुई जनालाई सालकको अखेटोपहारसहित पक्राउ गरिएको थियो । गत असार ५ गते पक्राउ परेका दुई जनाबाट अनुसन्धानको क्रममा … Read more

चितवनको भतेरीमा दुई ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक जना गम्भिर घाइते

चितवन I नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ भतेरीमा आज बिहान दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बिहान ६ः१० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको डीडी १ एल ९१६१ नम्बरको को भारतीय … Read more

बोर्डबाट विदा हुँदै भुवनले भने- ‘फिल्म क्षेत्रलाई सरकारले के गर्‍यो ?’

चलचित्र विकास बोर्डमा २ वर्षे कार्यकाल सकाएर अभिनेता भुवन केसी अध्यक्ष पदबाट विदा भएका छन् । साउन ९ गते (बुधबार) नै उनको कार्यकाल सकिएको हो । बिहीबार बोर्डमा उनको विदाई कार्यक्रम राखिएको थियो । जहाँ भुवनले आफ्नो कार्यकालमा भएका उपलब्धिहरुको बारेमा जानकारी दिँदै सरकारप्रति गुनासो र आक्रोश पनि व्यक्त गरे । फिल्म क्षेत्रलाई सरकारले कुनै … Read more

पहिरोमा पुरिएर रामेछापमा तीन किशोरीको मृत्यु

रामेछाप। रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका-६ फर्पुको पहिरे भन्ने स्थानमा बिहीबार रातिको पहिरोमा परी तीन किशोरीको मृत्यु भएको छ। स्थानीय बिमा तामाङको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा १७ बर्षकी सिता तामाङ, १४ बर्षकी आसिका तामाङ र १३ बर्षकी लक्ष्मी तामाङ रहेका छन्। स्थानीय गोपी तामाङका … Read more