भारतको मेघालयमा चार जना नेपालीको घाँटी रेटेर बीभत्स हत्या
काठमाडौँ– रोजगारीका लागि भारतको मेघालय पुगेका चार जना नेपालीको घाँटी रेटेर बीभत्स हत्या भएको छ ।मृतकमध्ये हालसम्म एक जनाको मात्र पहिचान खुलेको छ । उनी इलामका २३ वर्षीय रवि राई रहेको तथा अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ । मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लाका प्रहरी उपरीक्षकका अनुसार बीभत्स हत्या गरिएको घटनाबारे … Read more