‘गाउँ आएको बाटो’को ‘राई माइला’ गीत : सशक्त अडियो, मनछुने दृश्य
यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको निर्देशक नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘राई माइला’ बोलको सार्वजनिक गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राईको माइला पात्रले जीविकोपार्जनका लागि गरेको संघर्ष र उसको पारिवारिक जीवनलाई पेश गरिएको छ । यो गीतका शब्दले फिल्मको कथा बोल्छ । प्रसिद्ध कवि … Read more