महामन्त्री थापाले रोके संवाद यात्रा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा रोकेका छन्। केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको गए राति उपचारका क्रममा निधन भएपछि थापाले अहिलेका लागि संवाद यात्रा रोकेका हुन्। कांग्रेसमा बहालवाला केन्द्रीय सदस्यको निधनमा एक दिन पार्टी कार्यालयमा झण्डा झुकाउने र तीन दिन औपचारिक कार्यक्रम स्थगित गर्ने परम्परा छ। महामन्त्री थापा संवाद यात्राका क्रममा आज नवलपरासीमा थिए। उनले … Read more