आज बुधवार यस्तो छ तपाईको राशिफल, २०८० साल पुस २५ गते

पुस २५- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्, तर पहिलेको सफलताले थप हौसला … Read more

बलात्कार मुद्दामा दोषी ठहर सन्दीपमाथि आज सजाय तोकिने

काठमाडौँ पुस २५- बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो । तीन वर्ष वा सोभन्दा … Read more

गत वर्षको तुलनामा सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि

चितवन, पुस २४- नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा गत वर्षको तुलनामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ । कोभिडको कारण थला परेको सौराहाको पर्यटन पछिल्लो समय बिस्तारै लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरु उत्साहित छन् । २०२२ मा भन्दा २०२३ मा ५० प्रतिशत पर्यटक आगमन भएसँगै यति बेला सौराहाका होटलहरु वाह्य पर्यटकहरुले भरिभराउ छन् । … Read more

चिसोको कारण जीतपुरसिमरा र कलैयाको सम्पुर्ण विद्यालय ३ दिनको लागि बन्द

बारा, पुस २४ गते । अत्यधिक चिसोका कारण बाराको जितपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिका सम्पुर्ण मा विद्यालयहरु ३ दिनको लागि बन्द गर्नेे निर्णय गरिएको छ । पछिल्लो केही दिनयता देखी देशभर तापक्रममा निरन्तर गिरावट आएको छ । अत्यधिक चिसोका कारण पठनपाठनमा आएको चुनौतीलाई मध्यनजर गर्दै प्रशासनले विद्यालयमा ३ दिनको लागि विदा दिने निर्णय गरेको हो … Read more

आज यस्तो छ तपाईको राशिफल, २०८० साल पुस २४ गते मंगलवार

पुस २४- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ला । सामाजिक कार्य अघि बढ्नेछ । … Read more

तराईमा हुस्सु र कुहिरो, पहाडी भेगमा बदली

काठमाडौं,पुस २३- देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने … Read more

आज सोमवार यस्तो छ तपाईको राशिफल, २०८० साल पुस २३ गते

पुस २३- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन रोकिएको पैसा हात लाग्ला । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ । सांस्कृतिक कार्यमा सरिक भइनेछ … Read more

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसको १३ र माओवादीको ७ सिटमा दाबी

काठमाडौं, पुस २१- राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट संख्यामा आआफ्नो दाबी पेश गरेका छन् । शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकमा ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले ७, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ४-४ सिटमा दाबी गरेका हुन् ।। ‘अहिलेको बैठकमा आआफ्नो दाबी पेश गर्ने … Read more

आज आइतबार यस्तो छ तपाईको राशिफल, २०८० साल पुस २२ गते

पुस २२- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज घर परिवारप्रति जिम्मेवारी बढ्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कृषि कार्यमा सफलता हात लाग्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सांस्कृतिक कार्यमा सरिक भइनेछ । बोलीवचन एवं भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा … Read more

शुभारम्भ कोरियन भाष तालिम केन्द्र सिमरामा समुदघाटन

बारा, २१ पुष – बाराको सिमरामा शुभारम्भ कोरियन भाषा तालिम केन्द्र संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडान नम्बर १ स्थित ईलाका प्रशासन कार्यालय अगाडी संचालनमा आएको उक्त कोरियन भाषा तालिम केन्द्रको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नु भएको छ । सो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख पौडेलले अहिले बैदेशिक रोजगारीमा जान … Read more