‘उपहार’ ट्रेलरमा पारिवारिक कथा, कमेडी हाबी
गत वर्षको सफल फिल्म ‘झिंगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाको नयाँ फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक ३ मिनेटको ट्रेलरमा प्रेम, रोदन, खुसी, पीडा र कमेडीको समिश्रण छ । विशेषगरी पारिवारिक कथालाई ट्रेलरले भन्न खोजेको देखिन्छ । महानगरपालिकाले अनाधिकृत संरचना भत्काएको दृश्यबाट सुरु भएको ट्रेलर घर-झगडामा पुगेर टुंगिएको छ । ट्रेलरमा अभिनेत्री रेखा थापा … Read more