सङ्क्रमणकालीन न्यायको विषय प्रक्रियामै गएर टुङ्ग्याउनुपर्छ: सांसद लेखक

महेन्द्रनगर। सांसदहरू कानुन निर्माणमा भन्दा निर्वाचन क्षेत्रको विकासमा बढी केन्द्रित हुने गरेका छन्। हामीले चुनावमा जाँदा मतदातामाझ कानुन तथा नीतिका कुरा नभएर विकासका मुद्दा अघि सारेर चुनाव लड्ने गरेका छौँ । सबै सांसदको समस्या यही हो । चुनावमा जाँदा जनताले विकासका कुरामात्र गर्छन् । हामी पनि उनीहरूसँग विकासको प्रतिबद्धता बढी मात्रामा व्यक्त गरिरहेका हुन्छौँ । … Read more

अख्तियारको भ्रष्टचार र अनियमितता छानबिनमा सरकारले हस्तक्षेप गर्दैनः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, … Read more

सहमतिपछि बिपी प्रतिष्ठानको आन्दोलन टुङ्गियो

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ। आज प्रतिष्ठान व्यवस्थापन र आन्दोलनरत शिक्षक तथा कर्मचारी कल्याण समाजबीच छ बुँदे सहमतिपछि विगत २७ दिनदेखि जारी आन्दोलन टुङ्गिएको हो। सहमतिअनुसार आन्दोलनरत शिक्षक, कर्मचारी तथा चिकित्सक भोलिदेखि नियमित काममा फर्कने छन्। दुवै पक्षबीच रोकिएको बढुवा प्रक्रिया अगाडि बढाएर आगामी फागुन … Read more

२०८० साल माघ २८ गते आइतवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कुनै न कुनै कुराले मनमा शान्ति र खुसियाली मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान … Read more

परिवर्तनका पक्षधरलाई गोलबन्द हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा परिवर्तनका पक्षधर गोलबन्द हुनुपर्ने बताएका छन्। राष्ट्रिय सोनाम ल्होछारका अवसरमा आज टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सवमा उनले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताए। ‘म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान … Read more

माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठकमा पार्टी रुपान्तरण अभियानको समिक्षा गर्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको केन्द्रीय कमिटीमा समिक्षा गर्ने भएको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले आइतबारबाट सुरु हुने केन्द्रीय कमिटीमा उक्त अभियानमा बारेमा विस्तृत समिक्षा गर्ने निर्णय गरेको हो। केन्द्रीय कमिटीको पहिलो दिन अभियानको समिक्षा र दोश्रो दिन विधानका बारेमा छलफल हुने माओवादी प्रवक्ता अग्नि … Read more

गणेशबहादुर स्मृति फुटबल सुरु, भोजाड एफसी र यात्रा ग्रुप विजयी

चितवन । छैटौं गणेशबहादुर स्‍मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबल प्रतियोगितामा भोजाड एफसी र यात्रा ग्रुपले विजयी सुरुवात गरेका छन् । युनिक क्लब भरतपुर ११ को आयोजनामा आज (शनिबार) बाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा भोजाडले आयोजक सेतोलाई १-० ले पराजित गरेको हो । यस्तै आजै सम्पन्न दोस्रो खेलमा यात्राले भरतपुर २४ लाई ३-० ले … Read more

दुर्घटना न्यूनिकरण र पर्यावरण संरक्षणमा युवाहरुको सहभागिता आवश्यक: उपप्रमुख अधिकारी

चितवन । स्टेप बाइ स्टेप इङ्लिस स्कुलले सडक दुर्घटना न्यूनिकरण तथा पर्यावरण संरक्षणमा युवाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले सडक दुर्घटना नूनिकरण तथा पर्यावरण संरक्षणमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन्। शनिवार स्टेप बाइ स्टेप इङ्लिस स्कुल भरतपुर ९ ले आयोजना गरेको सडक दुर्घटना न्यूनिकरण तथा पर्यावरण … Read more

एसिसी वुमन्स प्रिमियर कप : हङकङविरुद्धको खेलमा नेपाल विजयी

काठमाडौं। एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको छ। जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो। नेपालका लागि कप्तान इन्दू बर्माले सर्वाधिक ४० रनको योगदान दिइन् । उनले ३३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका हानिन्। यस्तै सीता … Read more

एसिसी वुमन्स प्रिमियर कप : नेपालले पायो ९४ रनको लक्ष्य

काठमाडौं। एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा जितका लागि ९४ रनको लक्ष्य पाएको छ। नेपाललाई हङकङले उक्त लक्ष्य दिएको हो। मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिइन्। हङकङले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर ९३ रन बनायो । हङकङका लागि कप्तान चान का यिङ … Read more