बिना गल्ती हामीलाई जिस्क्याए जहाँ अवरोध, त्यहाँ प्रतिरोध हुन्छः महेश बस्नेत
नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो पार्टी र संगठनमाथि बिना कारण अवरोध सिर्जना गरिए प्रतिवाद गर्ने चेतावनी दिएका छन्। बिहीबार रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा अनेरास्ववियुद्वारा आयोजित भलिबल प्रतियोगिताको फाइनल खेललाई सम्बोधन गर्दै नेता बस्नेतले बाराको घटनालाई लिएर यस्तो अभिव्यक्ति दिएका हुन्। लोकतान्त्रिक पद्धतिमा आलोचना र विरोध स्वीकार्य हुने तर नियोजित अवरोध मान्य नहुने बताउँदै … Read more