सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेनले बनाए अर्धशतक

काठमाडौं :

नेपाल प्रिमियर लिग (एनपीएल)मा आठौं अर्धशतक बनेको छ। सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेनले काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक बनाएका छन्। उनले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका हुन्।

यसअघि लाहिरुसँगै, मार्टिन गप्टिल, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, शिखर धवन, रबि बोपारा र लोकेश बमले अर्धशतक बनाएका छन्।

सेयर गर्नुहोस्