खुमलटारमा माओवादी पदाधिकारी बैठक बस्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो १ बजे उनको निवास खुमलटारमा बस्ने भएको हो ।

हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा हुने अभियानबारे छलफल गर्न बैठक बोलाइएको उपमहासचिव मात्रिका यादवले जानकारी दिए ।

 

सेयर गर्नुहोस्