न्यूजील्यान्डमा पहिरोमा पुरिएर कयौँ बेपत्ता, खोजी कार्य तीव्र

न्यूजिल्यान्डको उत्तरी आइल्यान्डस्थित माउन्ट माउगानी पर्वतको आधार शिविरको क्याम्पिङ स्थलमा पहिरो जाँदा कयौँ बेपत्ता भएका छन् । पहिरो स्थानीय समयअनुसार बिहान ९ः३० बजे गएको बताइएको छ । पहिरो खसेर क्याम्पर भ्यान, कार, टेन्ट, शौचालय र नुहाउने ठाउँसम्म आइपुगेको बताइएको छ । बेपत्ता भइरहेकामध्ये कम्तीमा एक जना बालक रहेको आकस्मिक व्यवस्थापन मन्त्री मार्क मिचेलले भनेका छन् … Read more

भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्नुपर्छः दानबहादुर कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ । नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयबाट श्रव्यदृश्यका माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयमा उहाँले प्रहरी कर्मचारीहरूलाई उक्त निर्देशन दिनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक … Read more

सुनको भाउ दुई हजार ९०० घट्यो , कतिमा हुदैँछ कारोबार ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ९०० र चाँदी रु ५० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९२ हजार २०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८७० कायम भएको छ … Read more

भोजपुरकोकुमाल बस्तीमा पिउने पानीको समस्या

षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार पानीको समस्याले पीडित भएका हुन् । पानी अभावका कारण स्थानीयलाई बिहानबेलुका पानीको जोहो गर्न घण्टौँ खर्चिनुपर्ने बाध्यता छ भने पर्याप्त पानी नहुँदा सरसफाइ र स्वास्थ्यमासमेत असर परेको छ । बस्तीका कृष्णबहादुर कुमालका अनुसार पानीका लागि धेरै समय … Read more

सुनको मूल्यमा भारी वृद्धि , तोलामा दश हजार चार सयले बढ्यो

स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको छ । मङ्गलबार एक … Read more

माओत्से गुरुङको निर्देशनमा ‘पेन्सन पट्टा’को छायांकन ३३ औं दिनमा चितवनमा सम्पन्न

कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा माओत्से गुरुङ फिल्मको ब्यानरमा निर्माण भइरहेको चलचित्र ३३ औं दिनमा सकिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन सुरु गरी चितवनको विभिन्न स्थानमा छायाँकन गरी चितवनमा समापन गरिएको हो । चलचित्रमा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, … Read more

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् … Read more

सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी रहेको छ । निरन्तर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले आज (मंगलबार) पनि नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार … Read more

गगनविरूद्ध देउवाको रिट न्यायाधीश पोखरेलको इजलासमा

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णयविरूद्ध दायर गरेको रिटको सुनुवाइ हुने भएको छ। आयोगले विशेष महाधिवेशनबाट चुनिएका गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ हुन लागेको हो। यो रिट उक्त इजलासको ‘ङ’ नम्बरमा राखिएको छ। आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई … Read more

चितवन राष्ट्रिय निकुञ्जले उच्च सतर्कता बढायो

प्रतिनिधिसभा निर्वाचन २०८२ को मिति नजिकिँदै जाँदा चितवन राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारी हुनसक्ने जनाउँदै उच्च सतर्कता बढाएको छ । निर्वाचनका समयमा नयाँ मानिसहरूको आवतजावत बढ्ने र चोरी सिकारी हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले स्थानीय, सरोकारवाला निकायहरूसँगको सहकार्यमा सुरक्षा व्यवस्था मिलाइएको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली … Read more