ट्रम्पलाई नशासम्बन्धी रोग, पत्रकार सम्मेलनमा दिइयो यस्तो जानकारी
अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई नशासम्बन्धी रोग लागेको छ । ह्वाइट हाउसले ट्रम्पलाई नसाको रोग लागेको बताएको छ, जसका कारण खुट्टा सुन्निएको छ। ह्वाइट हाउसले बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पको खुट्टाको तल्लो भागमा सुन्निएको र दाहिने हातमा चोटका निशानहरू रहेको बताएको छ । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले पत्रकार सम्मेलनमा ट्रम्पका डाक्टरको पत्र पढेर सुनाइन् र दुवै … Read more