एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठकको आह्वान गरेको छ । बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने प्रचार विभागले जनाएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरू बताउँछन् ।
नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठकको आह्वान गरेको छ । बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने प्रचार विभागले जनाएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरू बताउँछन् ।
प्रतिनिधिसभा सदस्य माया राईविरुद्ध प्रहरीले पूरक अनुसन्धान गर्ने भएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी राई शनिवार साँझ बुढानीलकण्ठ–१० कपनबाट पक्राउ परेकी थिइन् । उनी कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको रकम अपचलनमा संलग्न भएको आरोप छ । उनीविरुद्ध ठगी र सङ्गठित अपराध मुद्दामा पूरक अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले … Read more
पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि र पशुपालन व्यवसायमा समेत जलवायु सङ्कटले विभिन्न प्रकारका समस्या र चुनौतीहरु किसानले झेल्नुपर्ने बाध्यता आइपरेको छ । जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भइरहँदा यहाँको खानेपानी, कृषि र पशुपालनलगायतका क्षेत्रमा यस प्रकारको नकारात्मक प्रभाव देखिन थालेको स्थानीयवासी … Read more
आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक लाख ८९ हजार ७०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज रु एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार एक तोला सुन रु एक लाख ८९ हजार ६०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी रु … Read more
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शनिबार साँझ भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले जानकारी दिए । … Read more
महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ । महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ । अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो बनाउन महाकाली चार लेन पुल … Read more
काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन्। भारत, काश्मिरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज यहाँ आयोजित सभामा उनले नेपाल सधैँ आतंकवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट गरेकी हुन्। मन्त्री डा राणाले … Read more
चितवन । चितवनका किसानले बाह्रै महिना सिंचाई उपलब्ध गराउन सरकारसंँग माग गरेका छन । आज ( शनिबार)भरतपुरमा खगेरी सिंचाई जल उपभोक्ता संस्थाको २२ औं साधारण सभामा बोल्दै उनीहरुले नारायणी लिफ्ट सिंचाई आयोजनाको पानी खगेरी सिंचाईमा ल्याउन गरेका हुन् । खगेरी सिचाईका सदस्य किशोर पौडेलले चितवन अन्न भण्डारको जिल्ला भएको भन्दै सिंचाई अभावमा खेती गर्न नसकिएको … Read more
रमेश पराजुली: शिक्षा भनेको केवल किताबी ज्ञान मात्र होइन, यो त पुस्ता निर्माण गर्ने मूल आधार हो। समाज रुपान्तरणको जग हो। हाम्रो समाजको मेरुदण्ड भनेकै विद्यालय हो र त्यसको आत्मा भनेका शिक्षकहरु हुन् । तर आज, हामी एउटा गम्भीर मोडमा उभिएका छौं – जहाँ सामुदायिक विद्यालयका कक्षा कोठा क्रमशः सुनसान बन्दै गएका छन्। आन्दोलनको लहर … Read more
चितवनको भरतपुर अस्पतालले स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा उपचारमा समस्या भएको छ । स्वास्थ्य बिमा बोर्डले पचास करोड रुपैयाँ भुक्तानी नदिएका कारण उपचार खर्च व्यवस्थापन गर्न समस्या भएको अस्पतालले जानकारी दिएको छ । आर्थिक अभावका कारण बिमा रकम मार्फत दिइने सेवाहरु हटाउँदै गएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा कृष्णप्रसाद पौडेलले बताउनुभयो । ‘हालसम्मको पचास करोड … Read more