पेन्सन वञ्चित शिक्षक समूहको सचिवालय बैठक सम्पन्न, शिक्षक हकहितमा सशक्त आवाज उठाउने निर्णय
ललितपुर ,चैत्र १९ पेन्सन वञ्चित शिक्षक समूहको सचिवालय बैठक आज पाटनमा सम्पन्न भएको छ। बैठकले शिक्षकहरूको हकहित सुनिश्चित गर्ने र अन्यायका विरुद्ध सशक्त आवाज उठाउने निर्णय गरेको छ। बैठकले शिक्षा मन्त्री विद्या भट्टराईलाई पेन्सन दिलाउन सफल भूमिका खेलेकोमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ। साथै, आगामी दिनमा कुनै पनि शिक्षकसम्बन्धी अन्याय भएमा त्यसका विरुद्ध दृढतापूर्वक … Read more