बाढीपहिरोबाट ६ विद्यार्थीको मृत्यु, ४२ विद्यालयमा क्षति
काठमाडौं : गत बिहीबार र शुक्रबारको अविरल वर्षाले बाढी र पहिरो जाँदा ४२ वटा सामुदायिक विद्यालयहरूमा क्षति पुगेको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो बेलुकासम्म प्राप्त विवरणअनुसार हुम्ला, जाजरकोट, सिन्धुली, तेह्रथुम रसुवा, मकवानपुर, मोरङलगायत जिल्लाका ४२ वटा विद्यालयहरूमा क्षति पुगेको जनाएको छ। मन्त्रालयको विद्यालय क्षति विवरणमा कुनै विद्यालय भत्किएका छन् भने कतै पुरिएका उल्लेख … Read more