यस्तो छ तपाईंको आजको राशिफल
मेष : प्रविधिको प्रयोगमा सचेत हुनु राम्रो हुन्छ। लापरवाही गर्दा करेन्ट लाग्ने जोखिम हुनसक्छ। आधुनिक कृषि क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ लिएर गरिएको कामबाट राम्रो नतिजा प्राप्त हुनेछ। वृष : तपाईंको बोलीको प्रशंसा हुनेछ। बोलीमा मोहनी लुकेको छ। परोपकार गर्नु राम्रो हुन्छ। सेवाको अवसर प्राप्त हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। समाजसेवाको अवसर प्राप्त … Read more