१४ महिनापछि पक्राउ परे समुदरानी हत्या आरोपी
समुदरानी थारूको हत्या आरोपी पक्राउ परेका छन्।बर्दिया राजापुर नगरपालिका-८ का २६ वर्षीय शैलेन्द्र चौधरी पक्राउ हुन्।उनलाई बाँके जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक सुजन शाहको टोलीले बाँके जानकी गाउपालिका- १ पचपोखरास्थित नेपाल भारत सिमा क्षेत्रबाट शुक्रबार पक्राउ गरेको हो। २०८० वैशाख २९ गते बाँके नेपालगंज उपमहानगरपालिका-९ स्थित कोठमा बाँके कोहलपुर नगरपालिका-६ की २२ वर्षीया सुमदरानी मृत अवस्थामा फेला परेकी थिइन्। उनलाई घाँटी … Read more