नारायणीसहित यी नदीमा बाढीको सतह बढ्दो, उच्च सतर्कता अपनाउन आग्रह

चितवन, आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीले क्षति पनि पु¥याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरु तथा बागमती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य बढ्दो हुने पूर्वानुमान छ । त्यसैले … Read more

नेपालमा पहिलो पटक रोबोटबाट भयो शल्यक्रिया

काठमाडौं- ललितपुरको बिएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी भएको छ। सो अस्पतालमा एकै दिनमा तीनवटा रोबोटिक सर्जरी भएको हो।वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर नुतन शर्माले नेपालमा पहिलोपटक रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया गरेकी हुन्। ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोटक प्रक्रियाबाट एकजना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको … Read more

भरतपुरको एक होटलमा चिनियाँ नागरिक मृत फेला,घटनाको अनुसन्धान हुँदै

भरतपुर,चितवनको भरतपुरस्थित एक होटलमा चिनियाँ नागरिक मृत फेला परेका छन । बीपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका चिनियाँ नागरिक भरतपुर ७ स्थित होटल बर्षानामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनि क्यान्सर अस्पतालमा उपचारका लागि यहाँ आएको र असार १० गतेदेखि सोही होटलमा बस्दै आएको प्रहरीले जनाएको छ । … Read more

चितवन कांग्रेसले मनायो असार १५, धनराज र गोविन्दले रोपे धान

१५ असार, चितवन– २१ औं राष्ट्रिय धान दिवसका अबसरमा शनिबार भरतपुरमा बृहत् धान रोपाइ तथा कृषि मेला सम्पन्न भएको छ । नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ जिल्ला कार्यसमिति चितवनको आयोजनामा भरतपुर ८ गौरीगञ्जमा रोपाई विशेष कार्यक्रम गरिएको हो । महासंघले पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुलाइ सहभागी गराइ सामाजिक उत्तरदायीत्व अन्तरगत धान … Read more

बागमती प्रदेशले जित्यो यू–१९ महिला भलिबल च्याम्पियनसिपको उपाधि

काठमाडौं – यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको महिलातर्फ बागमती प्रदेशले उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनल खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।बागमतीले लुम्बिनीलाई पहिलो सेटमा २५–२१, दोस्रोमा २५–१६ र तेस्रो सेटमा २५–१८ ले हरायो । यससँगै बागमतीले तीन लाख रुपैयाँ पनि … Read more

जेष्ठ नागरिकको उपचारमा शिविरकै भर

नेपालगन्ज — बाँके नरेनापुर गाउँपालिका–२ रोशनपुर्वाकी ७० वर्षीया जैतुना पठान दुबै आँखाले ठम्मयाउन सक्दिनन् । १५ वर्षअघि पतिको मृत्यु भएपछि उनी एक्लो जीवन बिताइरहेकी छन् । हातका नसा दुखेर उनले काम पनि गर्न सक्दिनन् । दुई छोरा भए पनि उनी एक्लै बस्छिन् । साथमा हेरचाह गर्ने कोही छैन् ।जेष्ठ नागरिकको उपचारमा शिविरकै भर। ‘भएका दुई … Read more

रूससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’ को मस्यौदा तयार पार्दै युक्रेनी राष्ट्रपति

काठमाडौँ,  : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्न विश्वको बहुमतले समर्थन गर्ने ‘व्यापक योजना’ तयार गरिरहेको अल जजिराले शनिबार जनाएको छ । “विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना देखाउनु आफ्नो लागि धेरै महत्त्वपूर्ण छ,” युक्रेनी राष्ट्रपतिले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार किएभमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँले यो कूटनीतिक … Read more

चीनको सीमा नजिक लद्दाखमा बाढी आउँदा ५ जना भारतीय सैनिकको ज्यान गयो

भारतको केन्द्र शासित प्रदेश लद्दाखमा ‘एलएसी’ अर्थात् वास्तविक नियन्त्रण रेखा नजिक नदीमा अचानक बाढी आउँदा पाँच जना भारतीय सैनिकको ज्यान गएको छ । लद्दाख नजिक दौलत बेग ओल्डी क्षेत्रमा बाढी आउँदा पाँच जना सैनिकको डुबेर ज्यान गएको सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । सैनिकहरू ट्याङ्कसँग अभ्यास गर्ने क्रममा नदी तर्दै गर्दा आज … Read more

रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाईते

रौतहट– रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ८ जना यात्रु घाइते भएका छन् । गौरबाट भैरहवा तर्फ गइरहेका ना.७ खं ८४१४ नम्बरको बस जयनगर चोकमा बिहान ८ बजे दुर्घटना भएको हो ।दुर्घटनामा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र कुमार … Read more

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपित बेचन झा पक्राउ

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित बेचन झा पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले गएराति झालाई पक्राउ गरेको हो । उनलाई नेपाल-भारत सीमावर्ती क्षेत्रबाट गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपित बेचन झा पक्राउझालाई अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरको जिम्मा लगाइएको छ । नेपाली नागरिकलाई … Read more