असारमा बिहे गर्नेहरुलाई खुसीको खबर:
असारमा बिहे गर्नेहरुलाई खुसीको खबर: आज सुनको भाउ एकै दिन ४ हजारले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ पुगेको छ।
असारमा बिहे गर्नेहरुलाई खुसीको खबर: आज सुनको भाउ एकै दिन ४ हजारले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ पुगेको छ।
अमेरिकामा लिसा पिसानोको शरीरमा अप्रिलमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । ४७ दिनपछि यसलाई बाहिर निकालियो । अमेरिकामा पहिलो पटक मार्च १६ मा एक व्यक्तिको मृगौला फेल भएपछि सुँगुरको मृगौला प्रत्यारोपण गरिएको थियो । यसपछि १२ अप्रिलमा अमेरिकामा यी महिलामा पनि आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यी दुवै घटनाको विश्वभर चर्चा … Read more
भरतपुर,जेठ २७- चितवनको भरतपुर महानगरपालिका ३ मा एक पुरुष मृत भेटिएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिवार भरतपुर महानगरपालिका वडा नम्वर ३ स्थित आधारभुत स्वास्थ्य केन्द्र भवनको बरण्डामा अन्दाजी ५५ बर्षका टेक बहादुर तामाङ मृत भेटिएका हुन । उनले कवाड सामाग्री संकलनको काम गर्दै आएका थिए । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा … Read more
काठमाडौँ : बलिउड सुपरस्टार शाहरुख खान एक समय ‘मिडियाप्रेमी’ सेलिब्रेटीका रूपमा चिनिन्थे। तर पछिल्ला वर्षमा भने उनी मिडियासँग तर्कँदै हिँडिरहेका छन्। उनी सकेसम्म मिडिया छल्ने प्रयास गर्छन्। मिडिया अगाडि देखिँदा मास्क, छाताले अनुहार छोप्ने र अनुहार छोप्ने लुगा लगाएर हिँड्न थालेका छन्। मिडियाप्रेमी शाहरुख मिडियासँग किन तर्किएर हिँडिरहेका छन् ? छोरा आर्यन खान लागुऔषध मामलामा पक्राउ … Read more
काठमाण्डौ – आज बाह्रौं राष्ट्रिय कृषक दिवस मनाइँदै छ । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि गर्नुपर्ने पहलमा जोड दिएर हरेक वर्ष जेठ २७ गते दिवस मनाउने गरिन्छ । २०७० सालदेखि मनाउन शुरु भएको कृषक दिवसको अवसरमा विभिन्न ठाउँका उत्कृष्ट किसानलाई सम्मान गर्ने गरिएको छ । उत्पादनका आधार किसानको सम्मानलाई केन्द्रमा … Read more
काठमाडौं । लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् । राष्ट्रपति भवनमा साँझ सवा ७ बजे प्रधानमन्त्री मोदी र केही मन्त्रीले सपथ लिने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति द्रौपदी मुर्मूले मोदीसहित केन्द्रीय मन्त्रिमण्डलका सदस्यलाई सपथ गराउने छिन् । भाजपाले गृह, रक्षा, अर्थ, विदेश जस्ता महत्वपूर्ण मन्त्रालय भने … Read more
धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्था फेला परेका किशोरको मृत्यु भएको छ। शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–३ का १३ वर्षीय विष्णु फुलारा कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनका बुबाआमाले अस्पताल पुर्याएको १५ मिनेटमा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ … Read more
काठमाडौं। हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भईरहेको रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया … Read more
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दैनिक कार्यमा सफलता पाइनेछ । राजनैतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वशिष्ठ व्यक्तिको साथ … Read more