इडन गार्डेन स्कुलमा खेलकुद सप्ताहका विजेता विद्यार्थी पुरस्कृत
चितवन: चितवनको भरतपुर–१० बाल मन्दिर रोडमा रहेको इडन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलमा खेलकुद सप्ताहका विजेता विद्यार्थी पुरस्कृत भएका छन् । मिलिनियम मोडल कलेज एवम् इडन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलले सञ्चालन गरेको अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीलाई बिहीबार पुरस्कार वितरण गरिएको हो । विद्यालयले गत माघ २५ देखि माघ २९ सम्म आयोजना गरेको खेलकुद सप्ताहमा आयोजना गरिएको फुटबल, … Read more