गणेशबहादुर स्मृति फुटबल सुरु, भोजाड एफसी र यात्रा ग्रुप विजयी
चितवन । छैटौं गणेशबहादुर स्मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबल प्रतियोगितामा भोजाड एफसी र यात्रा ग्रुपले विजयी सुरुवात गरेका छन् । युनिक क्लब भरतपुर ११ को आयोजनामा आज (शनिबार) बाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा भोजाडले आयोजक सेतोलाई १-० ले पराजित गरेको हो । यस्तै आजै सम्पन्न दोस्रो खेलमा यात्राले भरतपुर २४ लाई ३-० ले … Read more