नेपाली महिला टोलीले टस जितेर ब्याटिङ गर्दै, आज जिते एसिया कपमा छनोट हुने
काठमाडौं । एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाली महिला टोलीले आज आयोजक मलेसियाविरुद्ध खेल्दैछ । मलेसियाको बायुमास ओभल मैदानमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । आजको खेल जितेमा नेपाली टोली एसिया कपमा छनोट हुनेछ । एसिया कपमा कूल ६ टोली खेल्नेछन् । तीमध्ये एउटा समूहमा भारत पाकिस्तान र बंगलादेश छन् । अर्को … Read more