आज आइतबार यस्तो छ तपाईको राशिफल, २०८० साल पुस २२ गते
पुस २२- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज घर परिवारप्रति जिम्मेवारी बढ्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कृषि कार्यमा सफलता हात लाग्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सांस्कृतिक कार्यमा सरिक भइनेछ । बोलीवचन एवं भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा … Read more