दूर्घटना न्यूनीकरण गर्न चितवनका सडक छेउमा सचेतनामुलक बोर्ड
चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडक दूर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनामुलक कार्यक्रम थालेको छ । दुर्घटना संभावित क्षेत्रमा सूचनामुलक बोर्ड राख्नेदेखि सवारी साधनको चेकजाँचलाई पनि तिव्रता दिएको छ । ट्राफिक प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्ग अन्तरगत टिकौली जंगल सडक खण्डमा धेरै दुर्घटना हुन थालेपछि त्यस क्षेत्रमा सूचनामुलक बोर्ड राखेको हो । ‘हाम्रो अभियान सुरक्षित … Read more