चितवनको सिद्धीमा पिकअप गाडी दुर्घटनामा परेर खैरहनीका न्यौपानेको मृत्यु

चितवनमा पिक अप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका वडा नम्बर ११ सिद्धि नजिक शनिबार गाडी दुर्घटना हुँदा खैरहनी निवासी राममणी न्यौपानेको मृत्यु भएको हो । सिद्धि बाट कल्याण चौर तर्फ जाँदै गरेको बा.१८ च ८९७३ नम्बरको पिक अप गाडी आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १ सय ५० मिटर … Read more

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बढ्दो माग र अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ४४ हजार ६०० निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन रु दुई लाख ४१ हजार ७०० मा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य … Read more

एनपीएलः सोमबार दुई खेल हुने

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज सातौँ दिन आइतबार खेल राखिएको छैन । नेपाल क्रिकेट सङ्घले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम दिन राखिएको थियो । भोलि सोमबार भने त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दुई खेल हुनेछन् । बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी, … Read more

१६ वर्ष नपुगेकाले अब फेसबुक, इन्स्टादेखि टिकटकसम्म चलाउन नपाउने

अष्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न विश्वमै पहिलो पटक पूर्ण प्रतिबन्ध लगाउँदैछ। यो कानुन डिसेम्बर १०, २०२५ बाट लागू हुनेछ। फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, एक्स, युट्युब, रेडिट, थ्रेड्स, किक र ट्विच जस्ता प्लेटफर्ममा १६ वर्षभन्दा कम उमेरका बालबालिकाले खाता राख्न वा सञ्चालन गर्न पाउने छैनन्। मेटा कम्पनी ९फेसबुक, इन्स्टाग्राम र थ्रेड्सको मालिक० … Read more

नेत्रहीन महिला विश्वकप क्रिकेटः फाइनलमा आज नेपाल र भारत भिड्दै

नेत्रहीन महिला टी-२० विश्वकपको फाइनल प्रतिस्पर्धा आज हुँदैछ। भारत र श्रीलंकामा जारी प्रतियोगिताको फाइनलमा नेपाल र भारत भिड्दैछन्। नेपाल र भारतको फाइनल खेल आइतबार बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुँदैछ। पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा सुरुमा ब्याटिङ गरेको पाकिस्तानले १७० रनको लक्ष्य दिएको थियो। पाकिस्तानले २० … Read more

व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध आयात

अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको हो । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी … Read more

ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कूलमान घिसिङले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताउनुभएको छ । आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सरकार प्रतिबद्ध भएर चुनावको तयारीमा सरकार लागेकाले चुनाव हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो । उहाँले अगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको वातावरण बन्दै गएको र जनता निर्वाचनका लागि उत्साहित रहेको … Read more

गौतम बुद्ध रंगशालाको विवादमा बोल्यो भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवादमा सिताराम कट्टेल धुर्मुसको आरोप र सामाजिक सञ्जालमार्फत व्यक्त गरिएका टिकाटिप्पणीबारे प्रतिक्रिया दिएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलद्वारा विज्ञप्ति जारी गर्दै महानगरपालिकाले धुर्मुसको आरोप र सामाजिक सञ्जालमार्फत व्यक्त गरिएका टिकाटिप्पणीबारे प्रतिक्रिया दिएको हो । ‘राज्यको कोषबाट निजी संस्थाको दायित्व भुक्तानी गर्नु अत्यन्त संवेदनशील र कानुनी … Read more

जेनजी आन्दोलनका सहिदः उच्च शिक्षा पढाउने गौतम परिवारको अस्तायो सपना

निखिता गौतमका बुबा लोकनाथ गौतमले चितवनबाट काठमाडौँमा डेरा सर्नुभयो । एक छोरा र एक छोरीको शिक्षादीक्षासहित राम्रो भविष्य होला भनेर उहाँले राजधानीमा दुःखजिलो गर्दै छोरालाई विदेश पठाउनुभयो भने छोरीलाई स्वदेशमै पढ्नका लागि प्रेरित गर्दै हुनुहुन्थ्यो । त्यसो त कक्षा १२ को अध्ययन सकेर विदेश जाने कि नेपालमै अध्ययन गर्ने दोधारमा हुनुहुन्थ्यो । गत भदौ २३ … Read more

राष्ट्रपतिबाट नेपाल विशेष सेवा अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन्) अध्यादेश, २०८२ जारी गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयद्वारा आज प्रेषित विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको जनाइएको छ । रासस