चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरणडाभार क्षेत्रमा गणकहरू खटिएका छन् । उहाँले पहिलो भागअन्तर्गत यस क्षेत्रमा दुई … Read more

चितवनमा जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु

जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका रहेका छन् । … Read more

चितवनको क्यान्सर अस्पताललाई चीनले दियो विद्युतीय सवारीसाधन

चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् । चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त बहान अस्पताललाई हस्तान्तरण गरेको हो । चिनियाँ राजदूत छन सङले यो सानो सहयोगबाट अस्पतालको सेवा … Read more

चितवनको भरतपुरमा होण्डाले जेन्युन अटोसंगको सहकार्यमा सुरू गर्यो अत्याधुनिक सर्भीस सेन्टर

चितवनको भरतपुरमा होण्डाले जेन्युन अटोसंगको सहकार्यमा सुरू गर्यो अत्याधुनिक सर्भीस सेन्टर, सौरभ ज्योती दम्पत्तीद्वारा उद्वघाटन भरतपुर : चितवनमा होण्डको कारका ग्राहकवगलाई लक्षित गर्दै जेन्युन अटो वल्र्डले अत्याधुनिक सुविधा सम्पन्न सर्भीस् सेन्टर सुभारम्भ गरेको छ । होण्डा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा ली को आधिकारिक सर्भीस् सेन्टरका रुपमा रहदै सर्भीस् सेन्टर सुभारम्भ … Read more

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

नेपाल सरकारले कतार सरकारलाई उपहार स्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार लैजाने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद आज बिहान ४ः०० बजे भैरहवा पुगेका हुन् । निकुञ्जका सूचना अधिकारी … Read more

क्याची टुर्स एण्ड ट्राभल्सको ९ औँ वार्षिकोत्सवको अवसरमा ल्यायो आकर्षक छुटका भ्रमण प्याकेजहरू

क्याची टुर्स एण्ड ट्राभल्सको ९ औँ वार्षिकोत्सव, विशेष छुटका प्याकेज सार्वजनिक चितवन : क्याची टुर्स एण्ड ट्राभल्स प्रालिले आफ्नो ९ औँ वार्षिकोत्सव भव्य कार्यक्रमसहित मनाएको छ। उक्त अवसरमा आयोजित समारोहमा गलेश्वर आश्रमका १००८ अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी जी महाराजले आशीर्वाद प्रदान गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। वार्षिकोत्सवको अवसरमा क्याची टुर्स एण्ड ट्राभल्सले विभिन्न … Read more

चितवनको कालिका नगरपालिकाको चक्रपथ : गैरीबारी, चापागौँडीदेखि शेरबास सडक शिलान्यास

चितवनको कालिका नगरपालिकाको चक्रपथ रिङ रोड भएको गैरीबारी, चापागौँडीदेखि शेरबास जाने सडक शिलान्यास गरिएको छ । कालोपत्र सडक र पक्की नालाको कालिका वडा नं ८ गैरीबारीमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आइतबार शिलान्यास गर्नुभयो । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले कालिका नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा एक हजार ६५० मिटर कालोपत्र सडक र … Read more

सडक पूर्वाधार केन्द्रित चितवनका स्थानीय तह

तपाईंको कार्यकक्षमा सबैभन्दा धेरै कस्ता योजना माग गर्ने महानगरबासी आउँछन्? भन्ने प्रश्न पूरा हुन नपाउँदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको मुखबाट फ्याट्ट जवाफ निस्कियो ‘सडक’। दाहालको जवाफलाई भरतपुर महानगरपालिकाको तथ्यांकले पनि पुष्टि गर्छ। पछिल्लो आठ वर्षमा महानगरपालिकाले एक हजार एक सय ४६ किलोमिटर सडक कालोपत्र गरेको दाहालको सचिवालयले जनाएको छ। यसका लागि महानगरपालिकाले नौ अर्ब … Read more

सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

चितवनको कालिका नगरपालिका–१०, स्थित सिद्धि चेपाङ छात्रावासलाई नारायणगढका तीन वटा क्लवले लत्ताकपडा सहयोग गरेको छ । नारायणगढ लायन्स क्लव, लायन्स क्लव अफ नारायणगढ नारायणी र लियो क्लव अफ नारायणगढले संयुक्त रुपमा छात्रावासमा पुगेर आवश्यक लत्ताकपडा सहयोग गरेको हो । छात्राबासलाई जाडोका लागि चाहिने न्यानो कपडाहरु, ब्ल्याङकेट, सिरानी, आवश्यक अन्य सामग्रीहरु सहयोग गरिएको नारायणगढ लायन्स क्लवका … Read more

चितवनमा डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेङ्गी र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ । गत वर्षको तुलनामा मङ्सिरमा दुवै रोगको सङ्क्रमण घटेको पाइएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा मङ्सिरमा ११३ जनामा डेंङ्गी देखिएकामा यस वर्ष १२ जनामा यो रोगको सङ्क्रमण भेटिएको छ । कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार … Read more