‘एक विद्यालय, एक नर्स कार्यक्रम’ विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यमा कोसेढुंगा
काठमाडौंको डिल्लीबजारस्थित विजयस्मारक माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्मका जोसुकै विद्यार्थीलाई चोटपटक लाग्दा वा केही स्वास्थ्य समस्या देखिँदा सबैले सम्झिने एउटै नाम हो– थुङ्गा । थुङ्गा श्रेष्ठ विजयस्मारक विद्यालयमा कार्यरत विद्यालय नर्स हुन् । उनी विगत ७ महिनादेखि सो विद्यालयमा काम गर्छिन् । विद्यार्थीका ससाना समस्यादेखि लिएर शारीरिक रूपमा लागेका घाउ चोटपटकमा मलम पट्टि लगाउँछिन्, … Read more