मलिका अभिनीत ‘सतीदेवी’ को ट्रेलर युट्युब ट्रेन्डिङमा

अभिनेत्री मलिका महतको शीर्ष अभिनय रहेको फिल्म ‘सतीदेवी’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउँदैछ।सामाजिक कथामा बनेको फिल्मलाई लक्ष्मण सुवेदीले लेखन एवं निर्देशन गरेका हुन्। यो फिल्मको केही दिनअघि सार्वजनिक ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ। २ लाखभन्दा बढी भ्युजका साथ ट्रेलर युट्युब ट्रेन्डिङमा समेत परेको छ।ट्रेलर हाल युट्युब ट्रेन्डिङमा फिल्म विधाको तेश्रो स्थानमा देखिन्छ। ठूलो हल्लाखल्ला र प्रचारमा नरहेको यो … Read more

बाल मनोविज्ञानमा फिल्म ‘रोल नम्बर १’ निर्माण हुने

फिल्म ‘रोल नम्बर १’ निर्माण हुने भएको छ। आइतबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो। सेभेन सिज सिनेमाको प्रस्तुतीमा बन्न लागेको फिल्मलाई जोन योञ्जनले निर्देशन गर्नेछन्। यसमा कथा पनि उनकै रहनेछ। योञ्जनले बाल मनोविज्ञानमा आधारित रहेर फिल्म निर्माण हुन लागेको बताए।’यो एउटा प्रेरणादायी कथा हो,’ उनले भने, ‘तिहारपछि छायांकन गर्ने सोचका साथ तयारी थालेका छौं।’ फिल्मका लागि … Read more

प्रधानमन्त्री ओलीले गरे फिल्म ‘नमेटिने घाउ’को डबिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’को डबिङ गरेका छन् । अनामनगरस्थित म्युजिक इरा रेकर्डिङ स्टुडियोमा पुगेर उनले आफ्नो अभिनयमा स्वर भरेका हुन् ।फिल्ममा उनले प्रधानमन्त्रीकै भूमिकामा छोटो अभिनय गरेका छन् । अघिल्लो प्रधानमन्त्रीत्वकालमा ल्याएको एसिड आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भको कथामा उनी फिल्ममा देखिएका हुन् ।केही मिनेट लामो दृश्यमा ओलीले एसिड आक्रमणविरुद्ध सरकार प्रमुखको … Read more

के हो फिल्म ‘घरज्वाइँ’ काे विवाद ?

काठमाडौँ । फिल्म ‘घरज्वाइँ’ अहिले तेस्रो सातामा प्रदर्शनरत छ । ४ करोड बढी व्यवसाय गरिसकेको फिल्मको ‘रोधिं’ शब्दको संवादलाई लिएर अहिले विवाद चर्किएको छ । फिल्म रुकुमको मगर समुदायको कथामा बनेको हो ।फिल्म ‘रोधिं’ शब्दको दुरुपयोग भएको भन्दै तमु धिं नेपालले उक्त संवाद हटाउन र नहटाएसम्म फिल्म प्रतिबन्ध गर्न माग गरिरहेको छ । त्यस्तै केही … Read more

बोर्डबाट विदा हुँदै भुवनले भने- ‘फिल्म क्षेत्रलाई सरकारले के गर्‍यो ?’

चलचित्र विकास बोर्डमा २ वर्षे कार्यकाल सकाएर अभिनेता भुवन केसी अध्यक्ष पदबाट विदा भएका छन् । साउन ९ गते (बुधबार) नै उनको कार्यकाल सकिएको हो । बिहीबार बोर्डमा उनको विदाई कार्यक्रम राखिएको थियो । जहाँ भुवनले आफ्नो कार्यकालमा भएका उपलब्धिहरुको बारेमा जानकारी दिँदै सरकारप्रति गुनासो र आक्रोश पनि व्यक्त गरे । फिल्म क्षेत्रलाई सरकारले कुनै … Read more

‘हाउसफुल ५’ मा सञ्जय दत्त अनुबन्धित

हाउसफुल फ्रेन्चाइजीका चार वटा फिल्म रिलिज भइसकेका छन्। यी सबै फिल्मलाई दर्शकले रूचाएका थिए।अब यसको पाँचौं फिल्म बनाउने तयारी भइरहेको छ। फिल्ममा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन अनुबन्धित भइसकेका छन्। यसैबीच फिल्ममा सञ्जय दत्त पनि अनुबन्धित भएको खबर बाहिरिएको छ। उनी फिल्ममा देखिने खबर बाहिरिएसँगै दर्शकहरू उत्साहित भएका छन्। फिल्मका निर्माता साजिद नाडियाडवालाले ट्विटरमा … Read more

चितवनको जलमा र सिजीमा चलचित्र ‘घरज्वाइँ’ हेर्नेको भीड

चितवन, शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘घरज्वाइँ’ले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । चितवनको क्यूएफएक्स जलमा र सिने प्लेक्स सिनेमा हल क्युएफएक्स सिजीमा शुक्रबार र शनिवार चलचित्र ‘घरज्वाइँ’ हेर्नेको भीड लागेको छ । चलचित्रलाई दर्शकको राम्रो साथ मिलेको छ भने उत्कृष्ट चलचित्र निर्माण भएको प्रतिकृया समेत दिएका छन । चलचित्रले नेपाली संस्कार संस्कृतिलाई प्रबद्र्धन गरेको भन्दै … Read more

दयाहाङ र मिरुनाले छैटौंपटक जोडी बाँधेको ‘घरज्वाइँ’को कथा के हो ?

मगर समुदायका यी दुई शब्द यतिबेला फिल्म ‘घरज्वाइँ’मा समावेश छन् । यी दुई शब्दबाट निर्देशक अनिल बुढा मगरले प्रमुख पात्रको नामाकरण गरेका छन् । दयाहाङ सोरोको चरित्रमा छन् ।मिरुना बिन्जुरीको रोलमा । पूर्वी रुकुमको तकसेरामा छायांकन गरिएको यो फिल्मले मगर समुदायमा घरज्वाइँ राख्ने परम्परालाई दर्शाउँछ । ‘आग्रे’ नामक डकुमेन्ट्री बनाएर चर्चामा आएका बुढाको यो पहिलो … Read more

‘कल्की’ बन्यो भारतमा यस वर्षकै धेरै कमाइ गर्ने फिल्म

काठमाडौं । प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चन तीनै जनाका लागि सन् २०२४ स्मरणीय वर्ष बन्नेवाला छ । एक साताअघि हलमा रिलिज भएको उनीहरु अभिनित फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा सफलताको झण्डा गाडेको छ । ९५ करोड भारु ओपनिङ गरेको फिल्मको कमाइको गति बक्स अफिसमा रोकिने छाँटकाँट देखिएको छैन । अजय देवगणको ‘शैतान’ … Read more

मिस प्लस साइज चितवन २०२४ को उपाधि विजेता बनिन् रेविका सुनार

भरतपुर, प्लस साइज नेपालको आयोजनामा भएको मिस प्लस साइज चितवन २०२४ को ग्रान्ड फिनालि हिजो असार १० गते भरतपुरको सिराईचुली होटलमा सम्पन्न भएको छ। फिनालिका लागि १० जना प्लस साइज सुन्दरीहरु बीच प्रतिष्पर्धा भएको थियो। प्रश्न उत्तर राउण्डबाट अन्तिम पाँच जना प्रतिस्पर्धीहरु छनोट भएका थिए। अन्तिम ५ का लागि छनोट भएका प्लस साइज सुन्दरीहरुका लागि … Read more