बाजुरामा जिप दुर्घटना ४ जना घाइते, २ को अवस्था गम्भीर

बाजुराको मार्तडीमा आज दिउँसो जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए। शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख रामदत्त भट्टका आफन्त सवार सु प प्र ०१- ००१ च ४३१६ नम्बरको गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी कञ्चनपुरको भीमदत्त नगरपालिका १ घर भएकी ३१ वर्षीया … Read more

क्रिकेटप्रेमीकाे मोह: कीर्तिपुरको भीड अचानक भक्तपुरमा

भक्तपुर । त्यसै पनि प्रत्येक शनिबार भक्तपुर दरवार क्षेत्र आन्तरिक पर्यटकहरुले भरिभराउ भएको हुन्छ । त्यसमा पनि विशेष भरिभराउ भयो शनिबार । कारण थियो, नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी पोखरा एभेन्जर्सको टोली भक्तपुर घुम्न आउनु । नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलको नेतृत्वमा लिगमा सहभागी विदेशी र स्वदेशी खेलाडीसहितको टोली भक्तपुर भ्रमणमा आएका थिए । … Read more

युटेक कलेजमा भएको ह्याकाथन बिटामा लुम्बिनी आइसिटीको जित

भरतपुर मंसिर २३- भरतपुर महानगरपालिका–११ मा रहेको युनाइटेड टेक्निकल कलेजमा  युनाइटेड टेक क्लबको आयोजनामा भएको ३६ घन्टे ह्याकाथन बिटामा लुम्बिनी आइसिटी कलेजको टिम बाइटफोर्स विजयी भएको छ ।प्रतियोगितामा फोब्र्स कलेजको टिम समिप्य दोस्रो भएको छ भने माउन्ट अन्नपूर्ण क्याम्पस पोखराको टिम म्याक इनोभेटिभ टिम घोषित भएको छ । प्रतियोतिगामा विजयी भएको बाइटफोर्स टिमले नगद ३० … Read more

प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानीको वातावरण बनेको सन्देश दिन सफल : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणपछि बीआरआईको कार्यान्वयनबारे बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । भ्रमण दलका सदस्य समेत रहनुभएका अध्यक्ष ढकालले भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावित क्षेत्र, विद्यमान कानून, … Read more

काठमाडौंका रूखमा अब झिलिमिली बत्ती राख्न नपाइने

काठमाडौं महानगरपालिकाभित्र अबदेखि रूखमा बत्ती राख्न नपाइने भएको छ। पछिल्लो समय निजी घरका, सार्वजनिक स्थानका र होटल तथा रेष्ट‍ुरेन्ट परिसरका रूखमा झिलिमिली बत्ति राख्ने गरिएको थियो। काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले झिलिमिली लहरे बत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड २०८१ पास गरेको छ। आइतबार बसेको ३७ औं नगर कार्यपालिका बैठकले मापदण्ड बनाएसँगै अब महानगरभित्रका रूखमा बत्ति राख्न पाइने छैन। महानगरको कानुन विभागका प्रमुख वसन्त आचार्यले … Read more

संसद्‌का यी दुई समितिका बैठक आज

प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज (आइतबार) बस्दै छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० मा दफाबार छलफल गर्ने कार्यसूची छ। यसैगरी आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दै छ। समितिले आज नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल गर्ने कार्यसूची छ।बैठक दिउँसो २:३० बजेका लागि … Read more

चालक र सहचालकको अवस्था अज्ञात, सतर्कता अपनाउन आग्रह

२३ मंसिर, काठमाडौं । धादिङको कृष्णभीरमा दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको अवस्था अझै अज्ञात रहेको छ । धादिङ प्रहरीका अनुसार चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा पर्दा चालक र सहचालक बेपत्ता भएका हुन् । सडकबाट तल खसेको ग्यास बुलेटको अगाडिको केही भाग … Read more

एघार वर्षपछि आँखा देख्न पाएका घिसिङ दिदी–भाइ

धुलिखेल (काभ्रेपलाञ्चोक)- दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन्। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उनले १३ वर्षपछि आँखा देख्न पाएको बताए। नजिकको मात्रै अलिअलि देख्ने उहाँको नजिक आएर बोलेपछि बोलीबाट मात्रै मान्छे चिन्ने गरेका थिए। उनले यसरी नै ११ वर्ष बिताएपछि गाउँमा सञ्चालित आँखा … Read more

रवि लामिछानेको मानवअधिकार हनन भएको भन्दै रास्वपाले दियो उजुरी

२३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । २ कात्तिकमा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको उजुरीमा उल्लेख छ । राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको … Read more

प्रधानमन्त्री ओली झापामा

झापा, मङ्सिर २३ गते । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आउनुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आउनुभएका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गर्नुभएको हाे । उहाँले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना … Read more