दुई हजार ३३६ विदेशीलाई नेपालमा काम गर्न अनुमति
काठमाडौँ – सरकारले विभिन्न देशका दुई हजार ३ सय ३६ विदेशी नागरिकलाई नेपालमा काम गर्न अनुमति दिएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८०\८१ को ११ महिनामा सरकारले दुई हजार ३३६ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको हो । श्रम स्वीकृति लिएर नेपाल आउने ६९ देशका नागरिकमध्ये चिनियाँ … Read more