श्री एयरलाइन्सले थप्यो ८० सिटे जहाज
श्री एयरलाइन्सले ८० सिटे एउटा विमान थपेको छ।श्रीले क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डी हाभिलैण्ड अफ क्यानडा निर्मित ८० सिट क्षमताका विमान कल साइन ‘नाइनएन एओएम’ थपेको हो।८० सिटको क्यु ४००-८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक(कर्पोरेट) अनिल मानन्धरले जानकारी दिए। उनका अनुसार नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु पूरा … Read more