जीपतपुरसिमरामा नापतौल गर्ने काँटा, मिटरहरु नविकरण गरिदै
बारा, कार्तिक १३ गते । बाराको जीतपुरसिमरा उपमहमनगरपालिकामा नाप तौल गर्ने सामाग्रीहरु नविकरण गरिदै छ । जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको सहकार्यमा गुणस्थर तथा नापतौल क्षेत्रीय कार्यालय बिरगन्जले व्यवसायमा प्रयोग हुने काँटा, मिटर, ढक, तराजु लगायतका नापतौल गर्ने सामाग्री उपकरणहरु चेकजाँच गरि नविकरण गरिदै छ । नापतौल गर्ने सामाग्रीहरु नविकरण गर्न व्यवसायीहरु विरगञ्ज जान बाध्यताबाट … Read more