हिमालय रोडिजको उपाधि जोसेफ शर्मालाई
काठमाडौं, माघ १५- हिमालय रोडिज छैटौं सिजनको उपाधि जोसेफ शर्माले जितेका छन् । सोमबार राती हिमालय टिभी एचडीमा फिनाले एपिसोड प्रसारण भएको थियो । टीम अनुपविक्रम शाहीका प्रतिस्पर्धी शर्माले उपाधि जितेका हुन् । विजेता शर्माले १० लाख नगदसहित शीर्ष प्रायोजक यामाहाबाट मोटरसाइकल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । टीम लाउरेबाट अरविन्द चन्द ठकुरी उपविजेता … Read more