शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा यहाँस्थित विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिस्लेनले उक्त कुरा बताउनुभएको हो । त्यस अवसरमा उहाँहरुबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा प्रणालीबारे छलफल भएको थियो । विश्व बैङ्कले विशेषगरी विद्यालय तथा … Read more

सडक दुर्घटना, सुकुमवासी र नागरिक सुविधाबारे राष्ट्रियसभामा बहस

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरण, सुकुमवासी व्यवस्थापन, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा नागरिक सुविधासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद कृष्णबहादुर रोकायले यही वैशाखमा रुकुम र अर्घाखाँचीमा भएका सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पहाडी क्षेत्रमा सडक सुरक्षा कमजोर हुनु, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति तथा प्रभावकारी अनुगमनको अभाव मुख्य समस्या … Read more

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रममाथि ३५ वटा संशोधनको सूचना प्राप्त भएको व्यहोरा जानकारी गराउनुभयो । छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरुलेआफ्नो धारणा राखिरहनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा … Read more

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुकुम्बासी समस्यामा गृहमन्त्री किन अनुपस्थित ? ’

संघीय संसदअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा काठमाडौं उपत्यकाभित्रका सुकुम्बासी व्यवस्थापन सम्बन्धी विषयमा छलफल भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञानेन्द्र शाहीले सुकुम्बासी समस्याजस्तो संवेदनशील विषयमा गृहमन्त्रीको उपस्थिति आवश्यक रहेको बताएका छन् । उनले समितिमा गृहमन्त्रीलाई बोलाउन माग गरिएको भएपनि बैठकमा उपस्थित नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने विषय भएपनि … Read more

श्रम संस्कृतिको समानुपातिकमा तीन लाख मत कट्यो

२५ फागुन, काठमाडौं । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख मत कटाएको छ । ८८ लाख ४८ हजार १४८ मत गणना हुँदा श्रम संस्कृतिको तीन लाख आठ हजार ६५६ मत पुगेको छ । यो गणना भएको मतको करिब साढे तीन प्रतिशत हो । समानुपातिक तर्फ सिट प्राप्त गर्न कुल सदर मतको … Read more

अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

काठमाडौं, फागुन २३- राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम चितवन-३ बाट विजयी भएकी छिन् । अहिसम्मकै सर्वाधिक मतका साथ सोविता चितवन-३ बाट विजयी भएकी हुन् । कुल एक लाख ३ मत खसेको चितवन-३ मा गौतमले ५९ हजार २ सय ७७ मत ल्याएकी छिन् । नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याउँदा … Read more

देउवालाई सम्मान, गगनलाई शासन यही नै अहिलेको आवश्यकता र यथार्थ – विश्वप्रकाश

काठमाडौँ — गण्डकी प्रदेशको पोखराबाट लुम्बिनीको गुल्मी र कर्णाली प्रदेश डोल्पाको चुनावी सभामा सहभागी भएर उपसभापति शर्मा शनिबार सुदुरपश्चिम प्रदेश पुगे । अछामको दुवै क्षेत्रमा अलगअलग आयोजित साँफे बगर र कमल बजारको चुनावी सभाहरुमा सहभागी भए । कार्यक्रममा बोल्दै शर्माले निवर्तमान सभापति शेरबहादुर देउवा अब पार्टीको अभिभावक रहेको र गगन थापा नयाँ सभापति बनेको यथार्थ सुदुरपश्चिमले आत्मसात … Read more

कालिका नगरपालिकामा मिना खरेलको कोणसभा : उर्लियो जनसागर

चितवन – चितवन–२ की उम्मेदवार मिना खरेलले कालिका नगरपालिकामा आयोजना गरेको चुनावी कोणसभामा हजारौंको जनसहभागिता देखिएको छ। स्थानीय बासिन्दा, युवा, महिला तथा विभिन्न समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थितिले सभास्थल भरिभराउ बनेको थियो। स्थानियको आयोजनामा कालिका नगरपालिकाको गडुवाचोकबाट सुरु भएको मोटरसाईकल र्याली कलबचोकहुँदै जुटपानी, खोलेसीमल भएर पदमपुर पुगेर कोणसभा भएको थियो । कोणसभा कार्यक्रममा स्थानियहरु निकै उत्साहका … Read more

चितवन–२ मा मिना खरेल र रवि लामिछाने बीच कडा भिडन्त, मिना पक्ष झन् बलियो बन्दै

चितवन – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा देशैभर चुनावी माहोल तातिरहेको छ। उम्मेदवारहरूलाई मतदाताहरुको घर-घरमा पुगेर भोट माग्न भ्याईनभ्याई छ। निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र २ राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेल बीच कडा प्रतिस्पर्धा देखिएको छ। विगत … Read more

उत्तेजना, रिस र आवेगले देश बदलिंदैन : गगन थापा

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको बताएका छन् । बुधबार राजधानीमा आयोजिक कार्यक्रममा उनले अबको पाँच वर्ष खेर नफाल्ने गरि संकल्प र योजनासहित आफूहरू आएको बताएका हुन् । उनले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति … Read more