बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पत्रकारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गर्ने भएको छ । आज भक्तपुरमा सञ्चारकर्मीलाई यसबारे जानकारी दिँदै प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका सबै पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमामा समेट्ने गरी बिमा कार्यक्रम लागू गरिने उल्लेख गर्नुभयो । मन्त्री थापाले भन्नुभयो, “पत्रकारहरूको स्वास्थ्यप्रति हामी गम्भीर भएका काम गरिरहेका छौँ, त्यसैले प्रदेशका … Read more

अर्घा दरबारमा ऐतिहासिक लाखे नाच

अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल अर्घा दरबार तथा अर्घाभगवती मन्दिरमा ऐतिहासिक लाखे नाच सम्पन्न भएको छ । श्रीकृष्णजन्माष्टमीका अवसरमा लिच्छिवीकालदेखि नै अर्घा दरबार तथा अर्घा भगवती मन्दिरमा पञ्चेबाजाको तालमा लाखे नाच प्रदर्शन गर्ने परम्परा छ । श्रीकृष्णजन्माष्टमीको दिन प्रहर, प्रहरमा भगवान् श्रीकृष्णको पूजाआजा र कालभैरवको पूजागरी कालभैरवको अगाडि लाखे नाच नाच्ने परम्परा रहेको अर्घा मन्दिर … Read more

रातभर जाग्राम बसी मनाइयो श्रीकृष्णजन्माष्टमी, आज रथयात्राको तयारी

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजाआराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो तिथिलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले कतिपय भक्तजनले भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको पूजाआराधना गर्दछन् । यस … Read more

काफलडाँडाका बिद्यार्थीलाई हाम्रो दृष्टि राम्रो दृष्टिको न्यानो उपहार

तनहुँ– तहनुँको देबघाट गाउँपालिका ४ काफलडाँडाका बिद्यार्थीलाई हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाले न्यानो उपहार वितरण गरेको छ । भौगिलक दृष्टिले बिकट स्थानमा रहेको श्री राष्ट्रिय माध्यामिक बिद्यालयका बिद्यार्थीलाई हाम्रो दृष्टि राम्रो दृष्टिले न्यानो उपहार अन्तर्गत शैक्षीक सामग्री वितरण गरेको हो । संस्थाका राष्ट्रिय अध्यक्ष मुक्तिनाथ सुबेदी, संस्थापक अध्यक्ष बसन्त गैरे, उपाध्यक्ष विवेक लामिछाने र … Read more

ललितपुर महानगरमा प्रभात मा. वि. प्रथम

फागुन १५ , काठमाडौँ नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर महानगर समितिले आयोजना गरेको महानगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रभात मा. वि. प्रथम भएको छ। महानगरको ओमेगा माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा  २३ विद्यालयका २३ प्रतिस्पर्धिको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रभात माध्यमिक विद्यालयका कक्षा नौमा अध्यायनरत कृष्ण साह तेलिले प्रथम स्थान हासिल गरेका हुन् । वालकुमारी मा.वि.का सबिना … Read more

३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउँदै काठमाडौं महानगर

काठमाडौं, फागुन ९- काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा करिब ३३ हजार वर्ग मिटरमा ढुङ्गा बिछ्याउने भएको छ । कुल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा बिछ्याउने लक्ष्यसहित काम भइरहेको छ । महानगरको सार्वजनिक निर्माण विभागले चालू आवमा सार्वजनिक खरिद प्रक्रियाबाट सात वटा प्याकेजमा आठ वटा योजना कार्यान्वयन ल्याइएकोमा पाँच वटा योजना सम्पन्न भएको जनाएको … Read more

ट्रम्पलाई बालेनको जवाफ- हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद

काठमाडौँ,फागुन ९- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएका छन् । नेपाललाई दिएको अनुदानलाई लिएर ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै उनले अमेरिकी नागरिक अल्छी भएको बताएका छन् । उनले भनेका छन्– प्रिय डोनाल्ड जे ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौँ किनभने … Read more

झन्डै ३ करोड बजेट पास गर्दै ५८औ वार्षिक साधारण सभा सम्पन्न।

ललितपुर, माघ २९ नेपाल रेडक्रस सोसाइटी, ललितपुर जिल्ला शाखाको ५८औंं बार्षिक साधारण सभा सभापति बाबुराजा महर्जनको सभापतित्वमा सम्पन्न भएको छ । ललितपुर जिल्लाका २६ वटा उपशाखाका सभापतिहरु लगायत प्रतिनिधिमूलक सहभागिता रहेको सभामा जिल्ला शाखाका मन्त्री दिनेश कार्कीले निर्णयार्थ प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८०।०८१ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८२।०८३ को प्रस्तावित कार्यक्रम सभावाट … Read more

महाकुम्भमा भाइरल बनेकी मोनालिसा नेपाल आउँदै

जनकपुरधाम, माघ २९- भारतको उत्तर प्रदेशस्थित महाकुम्भमा रुद्राक्ष माला बेच्दाबेच्दै भाइरल भएकी मोनालिसा नेपाल आउने भएकी छन् । रौतहटको मोलापुरमा आयोजना हुने मधानी महोत्सवमा मोनालिसा पनि आउन लागेकी हुन् । महोत्सवमा सांस्कृतिक कार्यक्रमका लागि निर्देशक सनोज मिश्रा र मोनालिसा आउने निश्चित भएको हो । मिश्रा र मोनालिसाले मधानी महोत्सवमा आउन लागेको भिडिओ बनाएकी छन्, जुन … Read more

सुनको भाउ १ लाख ७० हजार नाघ्यो

काठमाडौं, माघ २९- मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ । योसँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ थियो । यसअघि नेपालमा कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ … Read more